जन्मोत्सव केक

मेरो जन्मोत्सव थियो । डर लागीलागी केक काटेर जन्म दिन मनाएँ। फेरि पनि अर्को आमा सासू आमा गुमाएँ । भएजति गुमाएँ। फेरि पनि जन्म दिन । अँह म केक काट्दिनँ । अब जन्म दिन मनाउँदिनँ । म जन्मोत्सवको केक काट्दै काट्दिनँ । मैंले जन्म दिने आमालाई परमधामको बाटो पठा...

सम्बन्धित सामग्री

८०औं जन्मोत्सवमा ध्रुवचन्द्र गौतमले पाए आविष्कारी आख्यानकारको उपाधि

काठमाडौं । आख्यानकार डा. ध्रुवचन्द्र गौतमले ८०औं जन्मोत्सवको अवसरमा ‘आविष्कारी आख्यानकार’को उपाधि पाएका छन् । काठमाडौंको कमलादीमा आयोजित समारोहमा लुनकरणदास-गंगादेवी चौधरी साहित्यकला मन्दिर तथा बसन्त चौधरी फाउण्डेसनले गौतमलाई आविष्कारी आख्यानकारको उपाधिले सम्मान गरेका हुन् । समारोहमा गौतमलाई साहित्यकला मन्दिरका संस्थापक अध्यक्ष बसन्त चौधरीले उपहार अर्पण गरे । समारोहमा केक काटेर गौतमको ८०औं जन्मोत्सव पनि मनाइएको […]

हमाल भन्छन्, ‘उमेर गन्न छाडे’

काठमाडौँ– अभिनेता राजेश हमालले बिहीबार ५८ औँ जन्मोत्सव मनाएका छन् । उनले एक इभेन्टको बीच केक काटे । यद्यपि त्यहाँ उनको उमेर १८ वर्ष लेखिएको थियो । यसले उनको १८ औँ जन्मोत्सव संकेत समेत गर्‍यो । यो देखेपछि उपस्थित सञ्चारकर्मीले प्रश्न गरे, ‘उमेर कति भयो’ ?। अभिनेता हमालले ठट्यौली शैलीमा जवाफ फर्काए, ‘१८ वर्ष पुगेपछि […]

बलिउड नायक सलमान खानको जन्मोत्सव नेपालमा पनि

बलिउड नायक सलमान खानको ५५औं जन्मोत्सव काठमाडौं पनि मनाइएको छ । नायक खानले सञ्चालन गरिरहेको ‘बिइङ ह्युमन’को नेपाली फ्रेञ्चाइज संस्थाले सो जन्मोत्सव मनाएको हो । विइङ ह्यूमन क्लोथिङ नेपालको आयोजनामा दरबारमार्गस्थित किङ्ग्स् लाउञ्जमा केक काटेर खानको जन्मदिन मनाएको हो । उक्त अवसरमा नायक भुवन केसी, नायिका सुष्मा कार्की, कोरियोग्राफर तथा कलाकार प्रशान्त ताम्राकारलगायत कलाक्षेत्रका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा सलमान खानको कलाकारिता यात्रासँगै सामाजिक क्षेत्रमा गरिरहेको योगदानको चर्चा गरिएको थियो । नायक भुवन केसीले कलाक्षेत्रमा लाग्नेहरूका लागि सलमान खान प्रेरणाका स्रोत भएको बताउनुभएको थियो ।

https://www.onlinekhabar.com/2020/03/842307

२३ फागुन, काठमाडौं । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले शुक्रबार काठमाडौंको चन्द्रागिरी केक काटेर आफ्नो ६८ औं जन्मदिन मनाएका छन् । नेकपाले जन्मोत्सव पास्नी आदिमा परिवारका सदस्यमात्रै सहभागी हुने आचार संहिता जारी गरेको छ । नेकपाका वरिष्ठ नेता नेपालको …

नेकपाले जारी गरेको आचार संहिताको धज्जी उडाउँदै प्रधानमन्त्रीको जन्मोत्सव

बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारीनिवासमा ६९औँ जन्मदिनको उपलक्ष्यमा केक काटेपछि ११ फागुनका दिन दिउँसो

प्रधानमन्त्रीको जन्मोत्सवमा यतीको केक

प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मोत्सव पनि यती होल्डिङ्सका कारण विवादमा परेको छ। यती ग्रुपका अध्यक्ष लाक्पा सोनाम शेर्पाले आफ्नै निजी हेलिकोप्टर एयर अल्टिच्युडमार्फत आइतबार नेपालको नक्सास्वरुपमा तयार पारिएको १५ किलोको केक प्रधानमन्त्री ओली जन्मिएको घर तेह्रथुमको आठराई पु-याएका थिए।

केक काटेर रेडपाण्डाको जन्मोत्सव ! - Naya Patrika

सोमबार रसुवाको सदरमुकाम धुन्चेमा दुर्लभ वन्यजन्तु रेडपाण्डाको नवौं जन्मोत्सव केक काटेर मनाइएको छ । २३ औं वन्यजन्तु सप्ताहको अवसरमा आयोजित छैटांै लाङटाङ पर्यटन तथा संरक्षण उत्सवमा रेडपाण्डाको नवौँ जन्मोत्सव मनाइएको...पूरा पढ्नुहोस् »

​केक काटेर रेडपाण्डाको जन्मोत्सव मनाइयो

रसुवा, वैशाख ३ – दुर्लभ वन्यजन्तु रेडपाण्डाको संरक्षणका लागि रसुवामा केक काटेर रेडपाण्डाको नवौँ औ जन्मोत्सव मनाइएको छ । नौलो तरिकाले वन्यजन्त...