आज भगवान् गणेशको जन्म दिन, चथाः पर्व मनाउँदै

काठमाडौं।प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्थीका दिन अग्रपूजाको अधिकार प्राप्त गर्नुभएका विघ्नहर्ता भगवान् गणेशको पूजा आराधना गरी मनाइने गणेश चतुर्थी व्रत पर्व आज मनाइँदै छ।सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन भगवान् गणेशको जन्म भएको शास्त्रीय मान्यता छ। यस अवसरमा आज उपत्यकाका अशोकविनायक,चन्द्रविनायक,सूर्यविनायक,कमलविनायक,कमलादी गणेशलगायत देशभरका गणेश मन्दिरमा विशेष पूजा गरी गणेशको जन्मोत्सव मनाउने गरिन्छ।शिवपार्वतीका पुत्र गणेशलाई जुनसुकै धार्मिक कर्ममा अग्रपूजाको अधिकार प्राप्त छ।

सम्बन्धित सामग्री

आज क्रिसमस पर्व, विश्वभरका इसाई धर्माबलम्बीहरु उत्साहपूर्वक पर्व मनाउँदै

काठमाडौं । आज त्रिसमस पर्व । क्रिश्चियन धर्मका प्रवर्तक जिसस क्राइस्टको जन्म दिन डिसेम्बर २५ मा क्रिसमस पर्व मनाउने गरिन्छ । विश्वभरका क्रिश्चियन समुदायले आइतबार क्रिसमस डे मनाउँदैछन् । आजभन्दा दुई हजार २१ वर्षअघि डिसेम्बर २५ तारिखका दिन अहिलेको इजरायलस्थित जेरुसेलममा क्राइस्टको जन्म भएको विश्वास गरिन्छ । क्राइस्ट मुक्ति, प्रेम र शान्ति दिएको मार्ग देखाएको […]

आज भगवान् गणेशको जन्म दिन, चथाः पर्व मनाउँदै

काठमाडौं।प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्थीका दिन अग्रपूजाको अधिकार प्राप्त गर्नुभएका विघ्नहर्ता भगवान् गणेशको पूजा आराधना गरी मनाइने गणेश चतुर्थी व्रत पर्व आज मनाइँदै छ।सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन भगवान् गणेशको जन्म भएको शास्त्रीय मान्यता छ। यस अवसरमा आज उपत्यकाका अशोकविनायक,चन्द्रविनायक,सूर्यविनायक,कमलविनायक,कमलादी गणेशलगायत देशभरका गणेश मन्दिरमा विशेष पूजा गरी गणेशको जन्मोत्सव मनाउने गरिन्छ।शिवपार्वतीका पुत्र गणेशलाई जुनसुकै धार्मिक कर्ममा अग्रपूजाको अधिकार प्राप्त छ।

राजेश हमालले मनाए ५८ औं जन्मोत्सव

काठमाडौं । आफ्नो जन्म दिन मनाउँदै गर्दा धेरैले बिहिबार अभिनेता राजेश हमाललाई कती वर्षको हुनु भयो भनेर प्रश्न गरे । किनकी उनको जन्म उत्सब मनाउँदै गरिएको स्थानमा उनको १८ औं जन्मोत्सब भनेर लेखिएको थियो । त्यो पढेर सुरुमा त उनले पनि आफु १८ वर्ष पुगेको भन्दै ठट्यौली गरे । त्यसै प्रसंगमा सञ्चारकर्मिलको आज तपाईको कतिऔं […] The post राजेश हमालले मनाए ५८ औं जन्मोत्सव appeared first on राजधानी राष्ट्रिय दैनिक.

चोर दोषबाट मुक्तिका लागि चथाः मनाउँदै नेवार समुदाय

भक्तपुर : भाद्र शुक्ल पक्ष चतुर्थीको अवसरमा आज नेवार समुदायले जीवनमा चोर दोष नलागोस् भन्ने कामनाका साथ बिहान गणेश र राति चन्द्रमाको पूजा गरी धुमधामका साथ चथाः पर्व मनाउँदैछन्। भगवान गणेशको जन्म दिन समेत मानिएको चतुर्थीको दिन नेवार समुदायले बिहानै घर चोख्याएर गणेशको पूजा गर्छन्। गणेशलाई दुवो, लड्डु र मुला चढाउँछन्। यसो गर्...