जबरासँग बयानको भिडिओ सार्वजनिक गरिने

काठमाडौं : निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबरासँग प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले गरेको छलफल सार्वजनिक गरिने भएको छ। सिफारिस समितिका सदस्य एवं एमाले उपाध्यक्ष विष्णु पौडेलले जबरासँगको सबाल जवाफको भिडिओ सार्वजनिक रुपमै उपलब्ध गराइने बताए।‘बैठकका सबै छलफल रेकर्ड छ, तपाईँहरुले तुरुन्त पाउनुहुनेछ।’ बैठकपछि पत्रकारहरुसँग कुराकानी गर्दै पौडेलले भने, ‘कसले के प्रश्न सोध्यो, उहाँ (जबरा)ले के जवाफ दिनुभयो भन्ने कुरा जस्ताको तस्तै पाउनुहुन्छ।’उनले

सम्बन्धित सामग्री

गगनको प्रतिवेदन परिमार्जनसहित भोलि केन्द्रीय समितिमा पेस गरिने (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताहरूको बैठक सकिएको छ । सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको बैठकले महामन्त्री गगन थापाको प्रतिवेदन परिमार्जनसहित भोलि केन्द्रीय समितिमा पेस गरिने निर्णय गरेको छ । बैठकमा सहभागी एक नेताले भने,‘गगनको प्रतिवेदनलाई केही परिमार्जनसहित अन्तिम रुप दिएर पेश गर्ने निर्णय भएको छ ।’ उनका अनुसार अर्का महामन्त्री विश्वप्रकाश शर्माको प्रतिवेदन […]

क्रिकेट अवार्ड भदौ २४ मा, यी पाँच विधामा वितरण गरिने (भिडिओ)

काठमाडौं । क्रिकेट खेलाडी संघ नेपाल (सीप्यान) ले आयोजना गर्दै आएको क्रिकेट अवार्ड यस वर्ष भदौ २४ गते हुने भएको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सीप्यानले भदौ २४ गते काठमाडौंमा एक समारोहको आयोजना गरेर पाँच विधामा अवार्ड वितरण गरिने जनाएको हो । आयोजकले यस वर्ष विभिन्न ५ विधामा अवार्ड वितरण गरिने जनाएको छ […]

शिक्षक लाइसेन्सको परीक्षामा भिडिओ बनाउनेको परीक्षा रद्द

धनगढी : शिक्षक सेवा आयोगले अध्यापन अनुमतिपत्र (लाइसेन्स)को परीक्षामा भिडिओ बनाएर सामाजिक सञ्जालमा राख्ने एक परीक्षार्थीलाई कारबाही गरेको छ।यही साउन २८ गते कैलालीस्थित धनगढीको त्रिभुवन मावि बोराडाँडीको ‘ख’ केन्द्रबाट परीक्षा दिएका विनोदकुमार बमलाई आयोगले कारबाही गरेको हो।मर्यादाविपरीत प्रश्नपत्र र उत्तरपुस्तिकाको भिडिओ बनाएर सामाजिक सञ्जालमा राखेको भन्दै आयोगले उनको परीक्षा रद्द गरेको जानकारी दिएको छ।बम्मलाई शिक्षक नियमावली २०५७ को नियम २६ को उपनियम १ अनुसार अनुमति पत्रको दरखास्त

सिसिटिभी फुटेज प्रकरण : डिलिट भएको भिडिओ रिकभर गरिने

काठमाडौं : निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिले डिलिट भएको सिसिटिभी फुटेज रिकभरको लागि प्रक्रिया अघि बढाउने भएको छ।आज बसेको समितिको बैठकमा विज्ञहरुको राय लिएर जेठ १४ र १५ गतेको सिसिटिभी फुटेज रिकभरका लागि प्रक्रिया अघि बढाउन लागिएको समितिका सचिव सुरेन्द्र अर्यालले थाहाखबरलाई जानकारी दिएका छन्।आज नेपाल प्रहरीको साइबर ब्यूरो र नेपाल इन्जिनियरिङ अध्ययन संस्थानका विज्ञले सफ्टवेयरको व्यवस्था गरे रिकभर हुनसक्ने सुझाव दिएपछि समिति त्यसतर्फ

एनएमबीको भिडिओ केवाईसीमार्फत खाता खोल्दा फाइदा हुने योजना सार्वजनिक

काठमाडौं, १ पुस । एनएमबि बैंकले अनलाइन नयाँ खाता खोले सुरुको कारोबारमा २५ सय रुपैयाँसम्म फाइदा हुने योजना ल्याएको छ । बैंकले ग्राहकमाझ एनएमबिइमा भिडियो कलमार्फत डिजिटल सेवाप्रयोग गरेर आफ्नो केवाईसी विवरणहरू पूरा÷अपडेट गर्न सकिने योजना ल्याएको जनाएको हो । बैंकको अनुसार उक्त योजनाअन्तर्गत ओम्नी च्यानल (मोबाइल, इन्टरनेट बैंकिङ) मार्फत गरिने पहिलो कारोबारजस्तै दैनिक उपभोग्य […]

एनएमबीको भिडिओ केवाईसीमार्फत खाता खोल्दा फाइदै फाइदा

एनएमबि बैंकले ग्राहकमाझ एनएमबिइमा भिडियो कलमार्फत अनलाइन नयाँ खाता खोले सुरुको कारोबारमा २५ सय रुपैयाँसम्म फाइदा हुने योजना ल्याएको छ । बैंकले डिजिटल सेवाप्रयोग गरेर आफ्नो केवाईसी विवरणहरू पूरा÷अपडेट गर्न सकिने योजना ल्याएको हो ।उक्त योजनाअन्तर्गत ओम्नी च्यानल (मोबाइल, इन्टरनेट बैंकिङ) मार्फत गरिने पहिलो कारोबारजस्तै दैनिक उपभोग्य वस्तु खरिद, विद्यायलको शुल्क, टपअप लगायतमा २५ सय […]

तिहारमा प्रयोग हुने परम्परागत मिठाई कुन-कुन हुन्? - BBC News नेपाली

तिहारमा मिठाई आवश्यक मानिन्छ। परम्परागत रूपमा तिहारमा प्रयोग गरिने स्थानीय मिठाईहरू कुन-कुन हुन् त? एउटा भिडिओ।

एमसीसीबारे प्रष्ट पार्नुपर्छ : राजेश हमाल

अभिनेता राजेश हमालले अमेरिकी अनुदान सम्झौता एमसीसीबारे नेपालीहरुको असन्तुष्टि र भावनालाई स्पष्ट पार्न नेपाल एवं अमेरिकी सरकारलार्ई आग्रह गरेका छन्। मध्यरात २ बजे भिडिओ सन्देश जारी गर्दै हमालले नेपाली नागरिकलाई एमसीसीबारे विश्वास दिलाउन र असन्तुष्टिलाई साम्य पार्न अमेरिकाको भूमिका जरुरी रहेको बताएका हुन्। नेपाली जनताको चाहना र भावनाविपरित गरिने क्रियाकलाप सौहार्दपूर्ण नहुने, यसले दूरगामी असर पार्न सक्ने उनको भनाई छ।