एनएमबीको भिडिओ केवाईसीमार्फत खाता खोल्दा फाइदा हुने योजना सार्वजनिक

काठमाडौं, १ पुस । एनएमबि बैंकले अनलाइन नयाँ खाता खोले सुरुको कारोबारमा २५ सय रुपैयाँसम्म फाइदा हुने योजना ल्याएको छ । बैंकले ग्राहकमाझ एनएमबिइमा भिडियो कलमार्फत डिजिटल सेवाप्रयोग गरेर आफ्नो केवाईसी विवरणहरू पूरा÷अपडेट गर्न सकिने योजना ल्याएको जनाएको हो । बैंकको अनुसार उक्त योजनाअन्तर्गत ओम्नी च्यानल (मोबाइल, इन्टरनेट बैंकिङ) मार्फत गरिने पहिलो कारोबारजस्तै दैनिक उपभोग्य […]