एनएमबि बैंकले ग्राहकमाझ एनएमबिइमा भिडियो कलमार्फत अनलाइन नयाँ खाता खोले सुरुको कारोबारमा २५ सय रुपैयाँसम्म फाइदा हुने योजना ल्याएको छ । बैंकले डिजिटल सेवाप्रयोग गरेर आफ्नो केवाईसी विवरणहरू पूरा÷अपडेट गर्न सकिने योजना ल्याएको हो ।उक्त योजनाअन्तर्गत ओम्नी च्यानल (मोबाइल, इन्टरनेट बैंकिङ) मार्फत गरिने पहिलो कारोबारजस्तै दैनिक उपभोग्य वस्तु खरिद, विद्यायलको शुल्क, टपअप लगायतमा २५ सय […]