सरकारी अनलाइन सेवाको भद्रगोल

राहदानी विभागले सूचना जारी गर्‍यो– ‘हाम्रो सर्भरमा देखिएको समस्या समाधान भइसक्यो । तयार छ भन्ने सूचना पाएकाले मात्रै विभागमा लिन आउनुहोला ।’ पुष्पकमल दाहालले प्रधानमन्त्री पदमा सपथ लिए लगत्तै उच्च पदस्थ कर्मचारीहरूलाई जनताले लाइसेन्स र राहदानीका लागि लाइनमा बसेर सेवा लिन धेरै हैरानी खेपिरहेकाले सेवा प्रवाह सरलीकरण गर्न निर्देशन दिएका थिए ।

सम्बन्धित सामग्री

बैंक र अनलाइन प्रणालीबाहेक राजस्वको नगद कारोबार नगर्न विभागले गरायो सचेत

१२ पुस, काठमाडौं । बैंक तथा अनलाइन भुक्तानी प्रणाली बाहेक सरकारी राजस्वको नगद कारोबार नगर्न आन्तरिक राजस्व विभागले सचेत गराएको छ । केही दिन अगाडि नयाँ बसपार्क क्षेत्रमा आन्तरिक राजस्व कार्यालयबाट खटिएको भन्दै अनाधिकृत व्यक्तिले कर जरिवाना गराई रकम असुल गरेको फेला परेको थियो । विभागले कर रकम भुक्तानी राजस्व संकलन गर्ने बैंक वा अनलाइन […]

अनलाइन प्रणालीबाटै शिक्षकहरूको फाँटवारी पठाउने व्यवस्था सुरु

नागरिक लगानी कोषले सामुदायिक विद्यालयका शिक्षकहरूले सावधिक जीवन बीमा योजना अन्तर्गत अनिवार्य रूपमा रकम कट्टा गर्दा अनलाइन प्रणालीबाट फाँटवारी अपलोड गर्ने  र अनलाइन प्रणालीबाट रकम पठाउने व्यवस्था सुरु गरेको छ । योभन्दा अघि कोषले अनलाइन प्रणालीबाट कोषका कार्यक्रममा सहभागी भएका सहभागी कर्मचारीको सम्बन्धित कार्यालयले सोझै सहभागी कर्मचारीको कोषको खातामा कोष कट्टी रकम जम्मा गर्ने व्यवस्था मिलाएको थियो । विद्युतीय सरकारी लेखा  (सिगास) प्रणालीबाट पारिश्रमिक वितरण गर्ने सरकारी कार्यालय बाह

पाकिस्तानले सरकारी स्वामित्वका कम्पनीको शेयर विदेशीलाई पनि बिक्री गर्ने

काठमाडौँ- पाकिस्तानले सरकारी स्वामित्वमा रहेका कम्पनीहरुको शेयर विदेशीलाई पनि बिक्री गर्ने भएको छ । पाकिस्तानी अर्थमन्त्री मिफ्ताह इस्माइललाई उद्धृत गर्दै पाकिस्तानबाट प्रकाशित हुने डन अखबारको अनलाइन संस्करणले जनाएअनुसार पाकिस्तानले मैत्रिपूर्ण मुलुकहरुलाई सरकारी स्वामित्वमा रहेका कम्पनीको शेयर बिक्री गर्न लागेको हो । यस्तो शेयरको खरिद बिक्री सरकारी स्तर (जीटुजी) बाट हुने जनाइएको छ । आवश्यक परेको […]

बिचौलियाको साइनोले वेलाबखत बन्द हुन्छ सरकारी अड्डाको अनलाइन सेवा

काठमाडौं : यातायात व्यवस्था विभागले गत फागुन ३० गते एउटा सूचना जारी गर्‍याे। सूचनामा उल्लेख थियो, ‘चैत १ गतेदेखि हालसम्म परेको अनलाइन आवेदनहरूको कारबाही यथाशक्य चाँडो टुंग्याउनुपर्ने भएकाले सवारीचालक अनुमतिपत्रको अनलाइन आवेदन प्रणाली बन्द रहेको जानकारी गराइन्छ।’   विभागले बुधबार (हिजो) विभागका सर्भरहरूमा विद्युतीय समस्या देखिएको र सो समस्या समाधान गर्न बेलुका ५ बजेदेखि समस्या समाधान नभएसम्म यातायात कार्यालयहरूबाट प्रदान गरिने सबै सेवा बन्द गर्ने जानकारी गरायो।

मिदासको अनलाइन अपोइन्टमेन्ट सेवा

आइएमई ग्रुपद्वारा सञ्चालित मिदास टेक्नोलोजीद्वारा प्रवद्र्धित मिदास टेक्नोलोजीले अस्पातालहरूमा दीर्घकालीन उपचार र चिकित्सकसँग परामर्शका लागि मोबाइल एप्लिकेसनमार्फत अनलाइन अपोइन्टमेन्ट लिन सकिने गरी व्यवस्था मिलाएको छ ।यो सेवाहाललाई वीर र सिभिल सर्भिस अस्पताल एवम् मनमोहन कार्डियोसँगै मिदास टेक्नोलोजीले उपलब्ध गराएका सफ्टवेर प्रयोगकर्ता अन्य सरकारी तथा निजी अस्पतालहरुले समेत दीर्घकालीन उपचार र चिकित्सकसँग परामर्शका लागि मोबाइल एप्लिकेसनमार्फत […]

नागरिक लगानी कोषमा जाने सरकारी कर्मचारीको रकम अनलाइन ट्रान्सफर

काठमाडौँ। सरकारी कर्मचारीको नागरिक लगानी कोषमा जाने रकम अनलाइन ट्रान्सफरका माध्यमबाट रियल टाइममा पठाइने भएको छ । यसअघि परम्परागत रूपमा रकम कट्टी गरी कोषमा पठाउने गरिएकोमा वैशाख महिनाको पारिश्रमिक भुक्तानीबाट नागरिक लगानी कोषको रकम अनलाइनबाट रियल टाइममा पठाउन सुरु गरिएको हो । यससँगै कर्मचारीको पारिश्रमिक भुक्तानी हुनासाथ कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषमा कट्टी […]

सरकारी कर्मचारीको नागरिक लगानी कोषमा जाने रकम अनलाइन ट्रान्सफर

२७ वैशाख, काठमाडौं । आजबाट सरकारी कर्मचारीको नागरिक लगानी कोषमा जाने रकम अनलाइन ट्रान्सफरका माध्यमबाट रियल टाइममा पठाइने भएको छ । महालेखा नियन्त्रक मधुकुमार मरासिनीका अनसार यसअघि परम्परागत रुपमा रकम कट्टी गरि कोषमा पठाउने गरिएको थियो । तर, सरकारी कर्मचारीको २०७८ सालको वैशाख महिनाको पारिश्रमिक भुक्तानीबाट नागरिक लगानी कोषको रकम समेत अनलाइनबाट रियल टाइममा पठाउन […]