काठमाडौँ- पाकिस्तानले सरकारी स्वामित्वमा रहेका कम्पनीहरुको शेयर विदेशीलाई पनि बिक्री गर्ने भएको छ । पाकिस्तानी अर्थमन्त्री मिफ्ताह इस्माइललाई उद्धृत गर्दै पाकिस्तानबाट प्रकाशित हुने डन अखबारको अनलाइन संस्करणले जनाएअनुसार पाकिस्तानले मैत्रिपूर्ण मुलुकहरुलाई सरकारी स्वामित्वमा रहेका कम्पनीको शेयर बिक्री गर्न लागेको हो । यस्तो शेयरको खरिद बिक्री सरकारी स्तर (जीटुजी) बाट हुने जनाइएको छ । आवश्यक परेको […]