लिगमा अपराजित एपीएफले अन्तिम खेलमा आर्मीलाई हरायो, दुई खेल अगावै सुरक्षित गरेको थियो उपाधि

काठमाडौं : राष्ट्रिय महिला लिग अन्तर्गत आज सम्पन्न अन्तिम खेलमा एपीएफले त्रिभुवन आर्मी फुटबल क्लबलाई हराएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा एपीएफले आर्मीलाई ३-० गोलअन्तरले हरायो। एपीएफको जितमा सरू लिम्बू र अनिता केसीले गोल गरे। खेलको ४५ औं मिनेटमा लिम्बुको गोलमा अग्रता बनाएको एपीएफ पहिलो हाफमा एक गोलले अघि…

सम्बन्धित सामग्री

एनएसएलः भोलि पोखरा र ललितपुर भिड्ने

काठमाडौं, पुस ११ । दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) को उपाधि रक्षाका लागि स्थान सुरक्षित गर्न भोली पोखरा थन्डर्स र ललितपुर सिटी एफसीबीच भिडन्त हुने भएको छ। दोस्रो क्वालिफायरमा जित निकाल्दै फाइनलमा स्थान सुरक्षित गर्न दुई टोलीबीच कडा प्रतिस्पर्धासहितको खेल हुने अनुमान गरिएको छ। दशरथ रङ्गशालामा हुने भोलिको खेल साँझ ५ः ३० बजे सुरु […]

अर्जेन्टिनालाई ‘गर या मर’

एजेन्सी – अर्जेन्टिनालाई हरेक विश्वकपमा स्वभाविक दावेदार टोलीको रुपमा हेरिन्छ । तर, त्यही टोलीको प्रदर्शन यसपाली फरक रह्याे । पहिलाे खेल गुमाएकाे अर्जेन्टिनाले दाेस्राे खेलमा जित निकाल्दै सम्भावना जीवित राख्याे । सुरक्षित छैन । उपाधि दावेदार टोली पहिलो खेलमै एसियाली प्रतिद्धन्द्धी साउदी अरेबियासँग २–१ को अप्रत्यासित हार बेहोर्यो । दोस्रो खेलमा मेक्सिकोलाई २–० ले पराजित […]

रियल मड्रिड ला लिगाको च्याम्पियन

स्पेनिस ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा स्पानोयललाई हराएसँगै रियल मड्रिड लिग च्याम्पियन बनेको छ। सान्टिआगो बर्नेबेउ स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली मड्रिडले स्पानोयललाई ४-० गोलअन्तरले हराएसँगै चार खेल अघि नै उपाधि सुरक्षित गरेको हो। खेलको ३३ औं मिनेटमा मार्सेलोको पासमा रोड्रिगोले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए। ४३ औं…

प्रदेशस्तरीय टी–२० महिला सिनियर छनोटको फाइनल आज

सप्तरी- प्रधामन्त्री कप प्रदेशस्तरीय टी–२० महिला सिनियर छनोट क्रिकेट प्रतियोगिताको आज शनिबार फाइनल खेल हुँदै छ । उपाधिका लागि बारा र महोत्तरी मैदानमा उत्रिँदै छन् । सर्लाहीलाई पराजित गरेर फाइनलको यात्रा तय गरेको महोत्तरी र सप्तरीलाई सेमिफानलमै रोकेर फाइनलको स्थान सुरक्षित गरेको बाराबीच उपाधि भिडन्त हुन लागेको हो । शुक्रबार भएको पहिलो खेलमा मोहत्तरीसँग सर्लाहीलाई […]

यु-१९ क्रिकेटमा सुदूरपश्चिम प्रदेश फाइनलमा प्रवेश

काठमाडौं, मंसिर १७ । बागमती प्रदेशमाथि ८ विकेटको शानदार जित निकाल्दै सुदूरपश्चिम प्रदेश राजधानीमा जारी वाई–वाई यु–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुर स्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा भएको खेलमा सुदूरपश्चिमले बागमती प्रदेशलाई हराउँदै लुम्बिनीसँग उपाधि प्रतिस्पर्धाका लागि स्थान सुरक्षित गरेको हो । ६ खेल मध्ये ४ खेलमा जित निकालेको सुदूरपमश्चिमले राम्रो […]

इतिहास रच्दै नेपाल, प्रतीक्षा अब राती ९ बजेको

काठमाडौं । माल्दिभ्समा जारी १३ औं संस्करणको साफ च्याम्पियनसिप फुटबलको उपाधि भिडन्त आज शनिबार हुँदैछ । राष्ट्रिय रंगशालामा हुने फाइनलमा नेपाल र भारत भिड्ने छन् । नेपाल र भारतबीचको खेल नेपाली समयअनुसार राति ८:४५ बजे सुरु हुनेछ ।आज दुबै टिम उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रने छन् । नेपालले दोस्रो स्थानमा रहेर फाइनलमा स्थान सुरक्षित गरेको हो ।

म्यानमारका नागरिकको सुरक्षाका लागि प्रार्थना गर्दै ओजिल

जर्मनी फुटबल क्लबका राष्ट्रिय टिमका खेलाडी मेसुट ओजिलले म्यानमारमा भएको हिंसा र त्यहाँका नागरिकका लागि प्रार्थना गरेका छन्। उनले आज प्रार्थना गर्दै गरेको आफ्नो फोटो राखेर फेसबुकमा लेखेका छन् – हामीले एक अर्काको साथ मानव भएर खडा हुनु आवश्यक छ विशेष गरी म्यानमार जस्ता देशहरूमा। जो अहिले सुरक्षित छैनन् तिनीहरूको लागि प्रार्थना गर्दै छु।जर्मनीलाई सन् २०१४ को विश्वकप फुटबल उपाधि दिलाएका टोलीका एक ओजिल हाल टर्कीको एक फुटबल क्लबबाट खेल्छन्। स्पेनको रियल मड्रिड तथा इंग्ल्य

लिगमा अपराजित हुँदै एपीएफले आर्मीलाई हरायो, दुई खेल अगावै सुरक्षित थियो उपाधि

काठमाडौं : राष्ट्रिय महिला लिग अन्तर्गत आज सम्पन्न अन्तिम खेलमा एपीएफले त्रिभुवन आर्मी फुटबल क्लबलाई हराएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा एपीएफले आर्मीलाई ३-० गोलअन्तरले हरायो। एपीएफको जितमा सरू लिम्बू र अनिता केसीले गोल गरे। खेलको ४५ औं मिनेटमा लिम्बुको गोलमा अग्रता बनाएको एपीएफले पहिलो हाफ एक गोलले अघि…

किरण चेम्जोङ आई-लिग लिडर मिनर्वा पञ्जाबमा अनुवन्धित

९ माघ, काठमाडौं । नेपाली राष्ट्रिय टोलीका गोलकिपर किरण चेम्जोङ भारतको आई-लिग लिडर मिनर्वा पञ्जाबमा अनुवन्धित भएका छन् । मिनर्वा पञ्जाब लिग लिडर हो । अब लिगमा ९ खेल मात्र खेल्न बाँकी छ । तर, उपाधि होडलाई थप सुरक्षित गर्न किरणलाई अनुवन्ध गरिएको क्लबले जनाएको छ । दोस्रो स्थानमा रहेको नेरोकाको २१ …