प्रदेशस्तरीय टी–२० महिला सिनियर छनोटको फाइनल आज

सप्तरी- प्रधामन्त्री कप प्रदेशस्तरीय टी–२० महिला सिनियर छनोट क्रिकेट प्रतियोगिताको आज शनिबार फाइनल खेल हुँदै छ । उपाधिका लागि बारा र महोत्तरी मैदानमा उत्रिँदै छन् । सर्लाहीलाई पराजित गरेर फाइनलको यात्रा तय गरेको महोत्तरी र सप्तरीलाई सेमिफानलमै रोकेर फाइनलको स्थान सुरक्षित गरेको बाराबीच उपाधि भिडन्त हुन लागेको हो । शुक्रबार भएको पहिलो खेलमा मोहत्तरीसँग सर्लाहीलाई […]