म्यानमारका नागरिकको सुरक्षाका लागि प्रार्थना गर्दै ओजिल

जर्मनी फुटबल क्लबका राष्ट्रिय टिमका खेलाडी मेसुट ओजिलले म्यानमारमा भएको हिंसा र त्यहाँका नागरिकका लागि प्रार्थना गरेका छन्। उनले आज प्रार्थना गर्दै गरेको आफ्नो फोटो राखेर फेसबुकमा लेखेका छन् – हामीले एक अर्काको साथ मानव भएर खडा हुनु आवश्यक छ विशेष गरी म्यानमार जस्ता देशहरूमा। जो अहिले सुरक्षित छैनन् तिनीहरूको लागि प्रार्थना गर्दै छु।जर्मनीलाई सन् २०१४ को विश्वकप फुटबल उपाधि दिलाएका टोलीका एक ओजिल हाल टर्कीको एक फुटबल क्लबबाट खेल्छन्। स्पेनको रियल मड्रिड तथा इंग्ल्य