किरण चेम्जोङ आई-लिग लिडर मिनर्वा पञ्जाबमा अनुवन्धित

९ माघ, काठमाडौं । नेपाली राष्ट्रिय टोलीका गोलकिपर किरण चेम्जोङ भारतको आई-लिग लिडर मिनर्वा पञ्जाबमा अनुवन्धित भएका छन् । मिनर्वा पञ्जाब लिग लिडर हो । अब लिगमा ९ खेल मात्र खेल्न बाँकी छ । तर, उपाधि होडलाई थप सुरक्षित गर्न किरणलाई अनुवन्ध गरिएको क्लबले जनाएको छ । दोस्रो स्थानमा रहेको नेरोकाको २१ …

सम्बन्धित सामग्री

किरण चेम्जोङ आबद्ध पञ्जाव बन्यो हिरो आइलिग च्याम्पियन

नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान किरण चेम्जोङ आबद्ध पञ्जाव एफसीले हिरो आइलिग फुटबलको उपाधि जितेको छ ।

किरण चेम्जोङ बने राखेपको उत्कृष्ट वर्ष खेलाडी

काठमाडौं।नेपालमा कोरोना सङ्क्रमणबाट एकैदिन दुई जनाको मृत्यु भएको छ।स्थानीय तह र राष्ट्रिय वाणिज्य बैंकबीच सहुलियतपूर्ण कर्जासम्बन्धी सम्झौता भएसँगै गोरखामा किसानलाई सहुलियतपूर्ण कर्जा दिइने भएको छ।हेटौंडाबाट ७४ किलो गाँजासहित दुईजना पक्राउ परेका छन्।सोभियत संघका नेता मिखाइल गोर्बाचेभको अन्त्येष्टि गरिएको छ।फुटबलर किरण चेम्जोङ राखेपको उत्कृष्ट वर्ष खेलाडी घोषित भएका छन्।

विवाह बन्धनमा बाँधिए किरण चेम्जोङ

काठमाडौं, भदौ १२ । नेपाली राष्ट्रिय फुटबल टिमका गोलकिपर किरणकुमार चेम्जोङ (लिम्बु) विवाह बन्धनमा बाधिएका छन् । उनले प्रेमिका कञ्चन निरौलासँग आज विवाह गर्न लागेका छन्। कञ्चन श्रीएयरलाइन्सको एयरहोस्टेस हुन् । उनीहरूको विवाह आज आफन्त र सिमित साथीभाइबीच हुन लागेको हो। चेमजोङले गत १७ साउन माल्दिभ्सको फुटबल मैदानमै प्रेमिका कञ्चनलाई औंठी लगाइदिएर विवाहको प्रस्ताव गरेका […]

अलमुताइरीले नेपाली फुटबललाई बिगारे - किरण चेम्जोङ

काठमाण्डाै – नेपाली राष्ट्रिय फुटबल टिमका गोलकिपर किरणकुमार चेम्जोङले मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले नेपाली फुटबल टोलीलाई बिगारेको आरोप लगाउनुभएको छ ।बङ्गलादेशसँगकाे अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलका लागि आज बुधवार अभ्यासका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै गोलकिपर चेम्जोङले देशका लागि खेल्ने खेलाडीलाई छाडेर एन्फाले क्षणिक समयका लागि आउने प्रशिक्षकको कुरा सुन्दा सिङ्गो फुटबल टोलीमा फाटो आएको टिप्पणी गर्नुभयो । १४ वर्षसम्म निरुन्तर रूपमा राष्ट्रिय फुटबल टिमबाट खेलेका चेम्जोङसहितका १० खेलाडीले सेवा सुविधाका लागि...

प्रेमिका र आमासँग माल्दिभ्समा छुट्टी मनाउँदै किरण चेम्जोङ

१८ साउन, काठमाडौं । विदेशका नाम चलेका स्टार खेलाडीहरु फुटबल सिजन सकिएपछि मन पर्ने ठाउँमा घुम्न जान्छन् । नेपालमा त्यो चलन छैन । तर नेपालका गोलकिपर किरण चेम्जोङ भने माल्दिभ्समा लिग सकिएपछि परिवारसँग छुट्टी मनाउन व्यस्त छन् । भखर्रै सकिएको धिवेही प्रिमियर लिग जितेका किरण प्रेमिका कन्चन सिटौला र आफ्नी आमासँग छुट्टी मनाइरहेका छन् । […]

अलमुताइरीले खेलाडीलाई गरेको व्यवहारप्रति मेरो असन्तुष्टि छ : किरण चेम्जोङ

काठमाण्डाै - नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान किरण चेम्जोङले मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको व्यवहार गतिलो नभएको बताएका छन् । व्यावसायिक खेलको लागि माल्दिभ्समा रहेका किरणले फेसबुक स्टाटसमार्फत मुख्य प्रशिक्षक अलमुताइरीको गलत व्यवहार र शैलीका कारण खेलाडी दिक्क भएको आशय पनि प्रकट गरेका छन् । नेपाली टोलीका खेलाडी रोहित चन्दले जायज विषय उठाउँदा उनलाई बन्द प्रशिक्षणबाटै निकाल्नु गलत भएको किरणको भनाइ छ । उनले मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीका कारण बन्द प्रशिक्षणबाट बाहिरिएका १० खेलाडीको पक्षमा समर्थन पनि जनाएका...

किरण चेम्जोङ प्रिमियरको एम्बासडर

नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान तथा गोलकिपर किरण चेम्जोङलाई हात्तीवनको प्रिमियर इन्टरनेसनल आईबी वल्र्ड स्कुलले स्पोट्र्स एम्बासडर नियुक्त गरेको छ ।राजधानीमा एक कार्यक्रम गरी प्रिमियरले नेपाली राष्ट्रिय टोलीका कप्तान किरणलाई तीन वर्षको लागि एम्बासडर नियुक्त गरेको हो । प्रिमियर स्कुलका प्रबन्ध निर्देशक वसन्त थापा र किरणबीच सम्झौतापत्रमा हस्ताक्षर भयो । सम्झौतासँगै किरण स्कुलको स्पोट्र्स कार्यक्रममा […]

किरण चेम्जोङ प्रिमियरको एम्बासडर

नेपाली राष्ट्रिय फूटबल टीमका कप्तान तथा गोलकिपर किरण चेम्जोङलाई हात्तिवनको प्रिमियर इन्टरनेसनल आईबी वल्र्ड स्कूलले स्पोट्र्स एम्बासडर नियुक्त गरेको छ । राजधानीमा एक कार्यक्रम गरी प्रिमियरले नेपाली राष्ट्रिय टोलीका कप्तान किरणलाई ३ वर्षका लागि एम्बासडर नियुक्त गरेको हो । प्रिमियर स्कूलका प्रबन्ध निर्देशक वसन्त थापा र किरणबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौतासँगै किरण स्कूलको स्पोट्र्स कार्यक्रममा सामेल हुनेछन् भने फुर्सदिलो समयमा स्कूलमा आवद्ध भएका विद्यार्थीलाई फूटबलको प्रशिक्षण दिनेछन् । कार्यक्रममा अखिल नेपाल फूटबल संघ (ए...

भारत बिरुद्धको खेलपछि किरण चेम्जोङ नेपालका सर्वाधिक खेल्ने खेलाडी

काठमाडौँ, १६ भदौ । नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान किरण चेम्जोङले भारतविरुद्धका दुई खेल खेलेपछि नेपालका लागि सबैभन्दा बढि खेल खेल्ने खेलाडी बन्नेछन् । नेपाल र भारतबीच हुने मैत्रीपूर्ण खेल अघि बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले यसबारे जानकारी दिएका हुन् । ‘भारतविरुद्धका दुई खेलपछि म नेपालका लागि सबैभन्दा बढि खेल खेल्ने खेलाडी हुनेछु ।’ उनले […]

किरण चेम्जोङ एसियाकै साताको उत्कृष्ट खेलाडी बने

काठमाडौँ । नेपाली खेलाडी किरण चेम्जोङ एसियाकै साताको उत्कृष्ट खेलाडी बनेका छन् । हालै सम्पन थ्री नेशन्स कपको उपाधि जितेको नेपाली टोलीका कप्तान समेत रहेका गोलरक्षक किरण चेम्जोङ एसियाकै साताको उत्कृष्ट खेलाडी बनेका हुन् ।