एनएसएलः भोलि पोखरा र ललितपुर भिड्ने

काठमाडौं, पुस ११ । दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) को उपाधि रक्षाका लागि स्थान सुरक्षित गर्न भोली पोखरा थन्डर्स र ललितपुर सिटी एफसीबीच भिडन्त हुने भएको छ। दोस्रो क्वालिफायरमा जित निकाल्दै फाइनलमा स्थान सुरक्षित गर्न दुई टोलीबीच कडा प्रतिस्पर्धासहितको खेल हुने अनुमान गरिएको छ। दशरथ रङ्गशालामा हुने भोलिको खेल साँझ ५ः ३० बजे सुरु […]

सम्बन्धित सामग्री

पोखरा थन्डर्सलाई हराउँदै १० खेलाडीमा सीमित ललितपुर सिटी पुग्यो फाइलनमा

फ्रेन्चाइज ललितपुर सिटी एफसी नेपाल सुपर लिग (एनएसएल) दोस्रो संस्करणको फाइलनमा प्रवेश गरेको  छ ।   बिहीबार दशरथ रंगशालामा भएको दोस्रो क्वालिफायर्समा पोखरा थन्डर्सलाई २–१ ले गोलले हराउँदै ललितपुर सिटीले पहिलो...

ललितपुर र पोखराबीचको खेल ढिलो सुरु हुनसक्ने सम्भावना

काठमाडौं (हाम्रो खेलकुद) – चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) मा बुधबार हुने पहिलो खेल ललितपुर प्याट्रियटर्स र पोखरा राइनोजबीचको खेल ढिलो सुरु हुने सम्भावना छ । यसअघि सोमबार र मंगलबार वर्षा र भिजेको आउटफिल्डको कारण खेल हुन सकेको थिएन । बुधबार पोखरा र लतिपुरबीचको पहिलो खेल निर्धारित समय अनुसार ९ः ३० बजे सुरु हुनुपर्ने […]

प्लेअफको आशमा पोखरा थन्डर्स

काठमाडौं। शीर्ष चारमा रहेर प्लेअफको सम्भावना कायम राख्ने लक्ष्यका साथ पोखरा थन्डर्सले आज नेपाल सुपर लिगमा ललितपुर सिटीविरुद्ध खेल्दैछ। प्लेअफमा स्थान बनाउन पोखरालाई आफूले जितेर मात्र पुग्दैन अन्य टिमको नतिजा पनि कुर्नुपर्छ। पाँच खेलबाट पाँच अंक जोडेको पोखरा छैटौं स्थानमा छ। ६ अंक जोडेको ललितपुर चौथो स्थानमा छ। ६ अंकका साथ चौथो स्थानमा रहेको ललितपुरले जितेमा प्लेअफ सम्भावना बलियो बन्नेछ।

नेपाल सुपर लिग: फिनिसिङको समस्यामा ललितपुर

नेपाल सुपर लिग (एनएसएल)को प्लेअफमा प्रवेश गर्ने सम्भावना कमजोर बनेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेलमा ललितपुर पोखरा थन्डर्ससँग गोलरहित बराबरीमा रोकिएको हो।...

ललितपुर सिटीका प्रशिक्षक हुमागाईंले दिए राजीनामा

काठमाडौं। नेपाल सुपर लिगको क्लब ललितपुर सिटीका मुख्य प्रशिक्षक प्रदीप हुमागाईंले पदबाट राजीनामा दिएका छन्। आइतबार पोखरा थन्डर्सविरुद्ध गोलरहित बराबरी खेलेपछि हुमागाईंले टिमको खराब प्रदर्शनको जिम्मेवारी लिँदै राजीनामा दिएका हुन्। प्रतियोगितमा ललितपुरले जित निकाल्न सकेको छैन। चार खेलबाट तीन अंक जोडेको ललितपुर छैटौं स्थानमा छ। ललितपुरले प्रशिक्षक राजु तामाङलाई टिमको जिम्मेवारी दिएको छ।

नेपाल सुपर लिग : ललितपुर र पोखरा गोलरहित बराबरीमा रोकिए

काठमाडौं : नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आज सम्पन्न खेलमा ललितपुर सिटी एफसी र पोखरा थण्डर्स बराबरीमा रोकिएका छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा ललितपुर सिटी र पोखरा थण्डर्स गोलरहित बराबरीमा रोकिएका हुन्। जारी सिजनमा ४ खेल खेलेको ललितपुरको यो लगातार तेस्रो बराबरी हो। प्रतियोगिताको उद्घाटन खेलमा काठमाडौं रेजर्ससँग पराजय…

ललितपुर अझै जित बिहीन, पोखरासँग बराबरीमा रोकियो

काठमाडौं। कप्तान नवयुग श्रेष्ठले पाएका केही राम्रा अवसर खेर फाल्दा पोखरा थन्डर्सले आज नेपाल सुपर लिगमा ललितपुर सिटीसँग गोलरहित बराबरी खेलेको छ। बराबरीपछि पोखराले शीर्ष स्थानको धनगढीसँग अंक बराबरी गर्ने मौका गुमाएको छ। पोखरा पाँच अंकका साथ तेस्रो स्थानमा छ। ललितपुर भने अहिलेसम्म जितबिहीन बनेको छ। तीन बराबरी तथा एक खेलमा हार व्यहोरेको ललितपुर छैटौं स्थानमा छ।

पहिलो जितको खोजीमा ललितपुर

काठमाडौं। नेपाल सुपर लिगमा आज पोखरा थन्डर्सले ललितपुर सिटीसँग प्रतिस्पर्धा गर्दैछ। तीन खेलबाट चार अंक जोडेको पोखरा चौथो स्थानमा छ। तीन खेलबाट दुई अंक जोडेको ललितपुरले भने अहिलेसम्म जित्न सकेको छैन। त्यसैले प्रदीप हुमागाईंको प्रशिक्षणमा रहेको ललितपुर आज पहिलो जितको खोजीमा हुनेछ। नविन न्यौपानेको मुख्य प्रशिक्षमा रहेको पोखरा भने विजयी नतिजा निकाल्दै शीर्ष स्थानको धनगढीसँग अंक बराबरी गर्न चाहन्छ।

नेपाल सुपर लिगमा पोखरा थन्डर्स र ललितपुर सिटी एफसी खेल्दै

काठमाण्डाै - नेपाल सुपर लिग फुटबलमा आज पोखरा थन्डर्स र ललितपुर सिटी एफसी खेल्दै छन् । खेल बेलुका साढे ५ बजे त्रिपुरेश्वरको दशरथ रङ्गशालामा हुनेछ । हिजोको खेलमा बुटवल लुम्बिनी र विराटनगर सिटीले २-२ गोलको बराबरी खेल्दै अङ्क बाँडे भने  धनगढी फुटबल क्लबले एफसी चितवनलाई ३-० गाेल अन्तरले पराजित गरेको छ । राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिता आउँदो जेठ १ गतेसम्म हुनेछ । प्रतियोगिताको विजेताले ३५ लाख रुपैयाँ र उपविजेताले १५ लाख रुपैयाँ हात पाउने छन् ।

नेपाल सुपर लिगमा पोखरा र ललितपुर भिड्दै

काठमाडौं :  नेपाल सुपर लिग फुटबलमा आज पोखरा थन्डर्स र ललितपुर सिटी भिड्दैछन्। यी दुई टोलीबीचको खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ साढे ५ बजे सुरु हुनेछ। जारी लिगमा पोखरा थन्डर्सले ३ मध्ये एकमा जित, एकमा बराबरी र एकमा हारको नतिजा निकालेको छ। ललितपुरले भने दुईटा खेलमा बराबरी गर्दा एउटामा पराजय भोगेको छ।लिगमा ४ खेल खेलेको धनगढी २ मा जित र १ मा बराबरी खेल्दै ७ अंकसहित शीर्ष स्थानमा छ भने एकमा जित र दुई खेलमा बराबरी गरेको बुटवल–लुम्बिनी ५ अंकसहित दोस्रो स्थानमा छ। हिज