रियल मड्रिड ला लिगाको च्याम्पियन

स्पेनिस ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा स्पानोयललाई हराएसँगै रियल मड्रिड लिग च्याम्पियन बनेको छ। सान्टिआगो बर्नेबेउ स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली मड्रिडले स्पानोयललाई ४-० गोलअन्तरले हराएसँगै चार खेल अघि नै उपाधि सुरक्षित गरेको हो। खेलको ३३ औं मिनेटमा मार्सेलोको पासमा रोड्रिगोले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए। ४३ औं…

सम्बन्धित सामग्री

बराबरीमा रोकियो रियल मड्रिड

काठमाडौं । रियल मड्रिड स्पेनिस ला लिगा फुटबलमा ओसासुनासँग बराबरीमा रोकिएको छ । आइतबार राति भएको खेलमा रियल ओसासुनासँग १–१ को बराबरीमा रोकिएको हो । खेलको ४२ औं मिनेटमा भिनियस जुनियरले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । तर, ५५ औं मिनेटमा किकेले गोल गर्दै ओसासुनालाई १–१ को बराबरीमा ल्याए । बाँकी समयमा दुवै टोलीबाट […]

रियल मड्रिड ला लिगा उपाधि नजिक

८ वैशाख, काठमाडौं । करिम बेन्जेमाले पेनाल्टी गुमाएपछि ओसासुनालाई ३-१ ले पराजित गर्दै रियल मड्रिड ला लिगाको उपाधि नजिक पुगेको छ । यस जितले रियल ३५औं ला लिगा उपाधि जित्ने संघारमा छ । खेलमा रियलले ३ गोल गर्दै जितेपनि उत्कृष्ट लयमा रहेका बेन्जेमाले भने दोस्रो हाफमा १० मिनेटको अन्तरमा दुई पेनाल्टी मिस गरे । रियलका […]

भिल्ला रियलसँग बराबरीमा रोकियो रियल मड्रिड

स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड बराबरीमा रोकिएको छ । शनिबार भएको खेलमा रियलले भिल्ला रियलसँग गोलरहित बराबरी खेलेको हो ।

स्पेनिस ला लिगा : रियल मड्रिड बराबरीमा रोकियो

स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड बराबरीमा रोकिएको छ । शनिबार भएको खेलमा रियलले भिल्ला रियलसँग गोलरहित बराबरी खेलेको हो । यस बराबरीसँगै रियलले २४ खेलमा ५४ अंक जोडेको छ । रियल शीर्ष स्थानमा यथावत रहेको छ । भिल्ला ३६ अंक जोडेर पाँचौं स्थानमा रहेको छ । अर्को खेलमा काडिज र सेल्टा भिगोले गोलरहित बराबरी खेल्दै अंक बाडेका छन्।

रियल मड्रिड पराजित, बार्सिलोनाले जित्यो

स्पेनिस ला लिगा फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा शीर्षस्थानको रियल मड्रिड पराजित भएको छ । घरेलु मैदानमा भएको खेलमा गेटाफेले रियल मड्रिडलाई १–० ले पराजित गरेको हो । गेटाफेको जितमा नवौँ मिनेटमा उनालले गोल गरेका हुन् । पराजित भए पनि उसले दोस्रो स्थानको सेभिल्लासँगको अग्रता ८ अंकको कायम छ। रियल मड्रिड पराजित हुँदा बार्सिलोनाले […]

संघर्षरत टिमसँग रोकिएको रियल मड्रिड

स्पेनिस ला लिगा फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा शीर्ष स्थानको रियल मड्रिड बराबरीमा रोकिएको छ । घरेलु मैदानमा भएको खेलमा रियल मड्रिड रेलिगेशन जोनमा रहेको काडिजसँग गोलरहित बराबरीमा रोकिएको हो । राम्रा मौका बनाए पनि रियल मड्रिडले गोल भने गर्न सकेन । मड्रिडले ३६ पटक तथा काडिजले चारपटक गोल गर्ने प्रयास गरेका थिए । […]

बराबरीमा रोकिए पनि रियल मड्रिड शीर्ष स्थानमा कायमै

स्पेनिस ला लिगा फुटबल अन्तर्गत गएराति भएको खेलमा रियल मड्रिड गोलरहित बराबरीमा रोकिएको छ ।

सेभियासँग बराबरीमा रोकियो रियल मड्रिड

स्पेनिस ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा रियल मड्रिड र सेभिया बराबरीमा रोकिएका छन्। स्टेडियो अल्फ्रेडो डी स्टेफानोमा सम्पन्न खेलमा घरेलु टोली रियल मड्रिड २-२ को बराबरीमा रोकिएको हो। खेलको २२ औं मिनेटमा फर्माण्डोले सेभियाका लागि अग्रता बनाएका थिए। पहिलो हाफमा सेभिया एक गोलले अघि रह्यो। दोस्रो हाफमा दोस्रो हाफमा मार्को…