चीनमा बढ्यो सी जिनपिङविरोधी प्रदर्शन, बाथरुममै लेखिए जिनपिङविरुद्धका नारा

काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टीको जारी २० औं अधिवेशनमार्फत तेस्रो कार्यकालको तयारी गरिरहेका राष्ट्रपति सी जिनपिङविरुद्ध चीन तथा विश्वका अन्य मुलुकमा समेत प्रदर्शन सुरु बढेको छ । कोभिड नियन्त्रणका निम्ति सीले अघि सारेको ‘शून्य कोभिड नीति’ तथा कडा प्रतिबन्धका कारण सी पूर्ण नेतृत्वमा आउन नहुने प्रदर्शनकारीहरुको माग रहेको छ । ब्लुमबर्गको रिपोर्टअनुसार चीनमा हाल भौतिक […]

सम्बन्धित सामग्री

चीनका पाँच ठूलो शहरसम्म पुग्यो कोभिड प्रतिबन्धविरुद्ध प्रदर्शन

चीनको उरुमचीमा एक भवनमा आगलागी हुँदा १० जनाको ज्यान गएको छ । कोभिडको कडा प्रतिबन्धका कारण उनीहरुको मृत्यु भएको धेरैले विश्वास गर्छन् । तर, प्रशासनले यो आरोप अस्वीकार गर्दै आएको छ ।तर यी मृत्युपछि चीनका जनतामा कोरोना प्रतिबन्धको विरुद्धमा आक्रोश भड्किएको छ र उनीहरु सडकमा उत्रिएका छन् । जनताले राष्ट्रपति सी जिनपिङविरुद्ध नारा पनि लगाएका छन् । यस्तो विरोध चीनमा सामान्य होइन ।

चीनमा किन लाग्यो 'सी जिनपिङ स्टेप डाउन' को नारा ?

चीनमा फेरि कोरोना भाइरसको संक्रमण बढ्न थालेको छ। संक्रमण दर बढेसँग सरकारले फेरि कडा प्रतिबन्धहरु घोषणा गरेको छ। बुहानबाट देखिएको भाइरसको संक्रमण विश्वभर फैलिएपछि लकडाउनको कहर पनि विश्वभर देखियो। चीनमा पनि लकडाउन र कोरोना परीक्षणलाई कडाइका साथ लागू गरियो। 'जिरो कोभिड' नीति लिएको चीनमा अहिलेसम्म यात्रा प्रतिबन्धहरु कायम छन्। अहिले…

चीनमा शून्य कोभिड नीतिविरुद्ध आक्रोश पोख्न पेन्टिङको साहारा

काठमाडौँ- चीनमा शून्य कोभिड नीति अनुसार लामो समयदेखि कठोर लकडाउनमा परेका राजधानी बेइजिङका बासिन्दाहरुले आक्रोश पोख्न थालेका छन् । राजधानी बेइजिङमा स्थापना गरिएका ‘१५ मिनेट परीक्षण सेवा वृत्त’ आसपास मानिसहरुले आक्रोशपूर्ण नारा पेन्ट गर्दै आक्रोश पोखेका हुन् । आक्रोशित स्थानीयहरुले ‘मलाई स्वतन्त्रता देऊ, या मलाई मृत्यु देऊ’, ‘मूर्ख रोकथाम र नियन्त्रण’, ‘तीन वर्ष भयो, म […]

चीनमा तीव्र आर्थिक विकासको युग सायद सकियो

काठमाडौँ : चीनमा पछिल्लो समय घरजग्गा व्यवसायमा संकट देखिएको छ । चीनमा देखिएको घरजग्गा संकटले विश्व अर्थतन्त्रलाई नै प्रभावित बनाउने चिन्ताहरु उत्पन्न हुँदै आएका छन् । ‘निर्माण रोकिएसँगै किस्ता पनि रोकिन्छ, हामीलाई घर देऊ र पैसा लेऊ’ यो चीनमा घरजग्गामा पैसा गुमाएका प्रदर्शनकारीले गत जुन महिनामा लगाएको नारा हो । तर उनीहरुको आक्रोश नारा र […]

इन्टर्नसिपको माग गर्दै चीनमा डाक्टर पढेकाहरु सडकमा, तस्बिरमा हेर्नुहोस्

चीनमा चिकित्साशास्त्र अध्ययन गरेर आएको लामो समय भइसक्दा पनि इन्टर्नसिप गर्न नपाएको भन्दै मङ्गलबार राजधानीमा प्रदर्शन भएको छ । एमबीबीएस कोर्स पूरा भए पनि आफूहरुले इन्टर्नसिप गर्न नपाएको उनीहरुको गुनासो छ ।  राजधानीको माइतीघरमा भेला भएका उनीहरुले विभिन्न नारा अङ्कित प्लेकार्डसहित प्रदर्शन गरेका थिए । चीनबाट एमबीबीएस पढेर आएको लामो समय भइसक्दा पनि केही सुनुवाइ नभएको भन्दै उनीहरुको आक्रोश थियो । उनीहरुले नेपाल मेडिकल काउन्सिलको इन्टर्नसिप नियमको बुँदा नम्बर ३ समेत ध्यानाकर्ष

चीनमा हुने दक्षिण तथा दक्षिणपूर्वी एसिया वस्तु मेलामा सहभागी हुन आग्रह

६ भदौ, काठमाडौं । चीनको युनान प्रान्तमा यही अगस्ट महिनाको अन्तिममा दक्षिण तथा दक्षिणपूर्वी एशिया वस्तु मेला तथा लगानी महोत्सव २०२१ हुने भएको छ । ‘नयाँ विकासका लागि नयाँ अवसर’ नारा दिइएको उक्त महोत्सवमा प्रदर्शनकर्ता र दक्षिणपूर्वी तथा दक्षिण एशियाका तर्फबाट विभन्न वस्तु तथा सेवा उद्यमीहरुको सहभागिता रहनेछ । चीनको दक्षिण-पश्चिममा रहेको युनान प्रान्तको राजधानी […]

चीनमा पेय पदार्थको विज्ञापनले महिलाको अपमान गरेको भन्दै हंगामा

चीनको एक प्रसिद्ध पेय पदार्थ कम्पनीले आफ्नो उत्पादनमा स्त्रीद्वेषी नारा दिएको भन्दै सामाजिक सञ्जालमा आक्रोशको सामना गर्नुपरेको छ । त्यसपछि उक्त कम्पनीले माफी मागेको छ ।  सेक्सी टीशप नामक उक्त कम्पनीले एक कपमा महिलाको मोलतोल गर्ने भन्ने किसिमको शब्दावली उपयोग गरेको थियो । अनि पेय पदार्थका ग्राहकले ड्रिंक्सको प्रतीक्षा गर्दा महिलालाई छान्न सक्ने पनि लेखेको थियो ।  त्यसअघि उक्त शपले टीब्यागको विज्ञापनमा पनि यस्तो नारा राखेको थियो– मास्टर, आई वान्ट यू । त्यससँगै भ्यागुतोको बच्चोको तस्वीर राखिएको थियो जुन वीर्य जस्तो द...