इन्टर्नशीपको माग गर्दै चीनबाट एमबीबीएस सकाएका विद्यार्थी, माइतीघरमा नारा : माफियागिरी चल्दैन

काठमाडौं : चीनमा एमबीबीएसको अध्ययन गरी हाल नेपालमा रहेका विद्यार्थीहरुले इन्टर्नशीपको माग गर्दै माइघर मण्डल क्षेत्रमा प्रवेश गरेका छन्। सन् २०१५ र १०१६ ब्याचका विद्यार्थीहरुले कोरोना महामारीबिच अनलाइन माध्यमबाट पूरा भएको सैद्धान्तिक पढाई मान्य हुनुपर्ने र नेपालमै इन्टर्नशीप गर्ने अवसर दिनुपर्ने माग राख्दै आएका छन्‍। केही दिनअघि उनीहरुले नेपाल मेडिकल…

सम्बन्धित सामग्री

इन्टर्नसिपको माग गर्दै चीनमा डाक्टर पढेकाहरु सडकमा, तस्बिरमा हेर्नुहोस्

चीनमा चिकित्साशास्त्र अध्ययन गरेर आएको लामो समय भइसक्दा पनि इन्टर्नसिप गर्न नपाएको भन्दै मङ्गलबार राजधानीमा प्रदर्शन भएको छ । एमबीबीएस कोर्स पूरा भए पनि आफूहरुले इन्टर्नसिप गर्न नपाएको उनीहरुको गुनासो छ ।  राजधानीको माइतीघरमा भेला भएका उनीहरुले विभिन्न नारा अङ्कित प्लेकार्डसहित प्रदर्शन गरेका थिए । चीनबाट एमबीबीएस पढेर आएको लामो समय भइसक्दा पनि केही सुनुवाइ नभएको भन्दै उनीहरुको आक्रोश थियो । उनीहरुले नेपाल मेडिकल काउन्सिलको इन्टर्नसिप नियमको बुँदा नम्बर ३ समेत ध्यानाकर्ष