इन्टर्नसिपको माग गर्दै चीनमा डाक्टर पढेकाहरु सडकमा, तस्बिरमा हेर्नुहोस्

चीनमा चिकित्साशास्त्र अध्ययन गरेर आएको लामो समय भइसक्दा पनि इन्टर्नसिप गर्न नपाएको भन्दै मङ्गलबार राजधानीमा प्रदर्शन भएको छ । एमबीबीएस कोर्स पूरा भए पनि आफूहरुले इन्टर्नसिप गर्न नपाएको उनीहरुको गुनासो छ ।  राजधानीको माइतीघरमा भेला भएका उनीहरुले विभिन्न नारा अङ्कित प्लेकार्डसहित प्रदर्शन गरेका थिए । चीनबाट एमबीबीएस पढेर आएको लामो समय भइसक्दा पनि केही सुनुवाइ नभएको भन्दै उनीहरुको आक्रोश थियो । उनीहरुले नेपाल मेडिकल काउन्सिलको इन्टर्नसिप नियमको बुँदा नम्बर ३ समेत ध्यानाकर्ष

सम्बन्धित सामग्री

अमेरिकासँगको राजनीतिक तनावका बीच चीनमा विगतको मोडलको तुलनामा आईफोन १५ को माग कम

एप्पलको नयाँ आईफोन १५ का संस्करणहरुको माग चीनमा गत वर्षका मोडेलहरूको तुलनामा कमजोर भएको छ । काउन्टरपोइन्ट रिसर्चका अनुसार पहिलो दुई हप्तामा आईफोन १४ को बिक्रीको तुलनामा चीनमा आइफोन १५ को बिक्री साढे ४ प्रतिशत कम भएको छ। हुवावेको नयाँ मेट ६० स्मार्टफोनको लागि ग्राहकको माग बढे पछि चीनमा आईफोन १५ को बिक्री दोहोरो अंकको […]

चीनमा राष्ट्रपति सिको राजीनामा माग

बेइजिङ । चीनमा कोरोना भाइरस रोकथामका लागि लगाइएका प्रतिबन्धको विरोधमा सरकार विरोधी प्रदर्शन चर्किँदै गएको छ । प्रदर्शनकै क्रममा केही पक्राउ पनि परेका छन् । आइतबार राति चीनको प्रमुख व्यापारिक सहर सांघाईमा प्रदर्शनमा सहभागी भएका केही पक्राउ परेका बीबीसीले जनाएको छ । सांघाईको मुख्य प्रदर्शनस्थलमा अहिले प्रहरीले सर्वसाधारण नागरिकलाई प्रवेशमा रोक लगाएको छ । त्यो […] The post चीनमा राष्ट्रपति सिको राजीनामा माग appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

चीनमा लकडाउनविरुद्धको प्रदर्शन प्रमुख सहरमा पनि, राष्ट्रपति सीको राजीनामा माग

चीनमा कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि भन्दै लागू गरिएको कडा प्रतिबन्धको विरोधमा प्रदर्शन जारी रहेको छ। सर्वसाधारणले दोस्रो रात पनि प्रदर्शन गरेका हुन्। अहिले प्रदर्शन प्रमुख सहरहरूमा फैलिएको छ। राजधानी बेइजिङ तथा आर्थिक केन्द्र शाङ्घाइसहितका सहरमा प्रदर्शन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। केही प्रदर्शनकारीले राष्ट्रपति सी जिनपिङको राजीनामा पनि माग गरेका छन्। उनीहरूले राष्ट्रपति […]

चीनमा नेतृत्व विरुद्ध प्रदर्शन, राष्ट्रपति सी जिनपिङको राजीनामा माग

चीनमा नेतृत्व विरुद्ध विरोध प्रदर्शन भएको छ । उरुम्चीमा रहेको एउटा अपार्टमेन्टमा भएको आगलागीमा १० जनाको ज्यान गएपछि चीनमा कोभिड निषेधाज्ञा विरुद्ध प्रदर्शन सुरु भएको हो । साङ्घाई सहरमा सयौँ मानिसले राष्ट्रपति सी जिनपिङको राजीनामा माग्दै प्रदर्शन गरेका भिडियो सार्वजनिक भएको छ । यसलाई चिनियाँ नेतृत्व विरुद्ध भएको दुर्लभ प्रदर्शन भनिएको छ । कतिपय प्रदर्शनकारीहरूले खुल्ला रूपमा राष्ट्रपति सी जिनिपङको राजीनामा माग गरिरहेका बीबीसीले जनाएको छ । पश्चिम सिनजियाङको एउटा अग्लो भवनमा भएको आगलागीमा १० जना मानिसको ज्यान गएपछि निकाल...

चीनमा लकडाउनविरुद्ध प्रदर्शन

चीनमा कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि भन्दै लागू गरिएको प्रतिबन्धको विरोधमा प्रदर्शन भएको छ। सामाजिक सञ्जालमा पोस्ट भएका भिडियोमा सर्वसाधारणले प्रदर्शन गरेको देखिएको हो। एक अपार्टमेन्टमा आगलागी हुँदा १० जनाको मृत्यु भएपछि स्थानीयले प्रतिबन्धविरुद्ध प्रदर्शन गरेका हुन्। उरुम्कीका बासिन्दा स्थानीय अधिकारीसँग विवाद गरिरहेको तथा तारबार ढलाएको तथा कोरोना लकडाउन अन्त्य गर्न माग गर्दै नाराबाजी गरेको […]

चीनमा कोभिड प्रतिबन्धविरुद्ध प्रदर्शन

चीनमा कोभिड प्रतिबन्धविरुद्ध नयाँ विरोध प्रदर्शनहरु भएका छन् । विरोध प्रदर्शनबारे सार्वजनिक गरिएको एउटा भिडियोमा उर्बुचीका मानिसहरू प्रहरी अवरोध हटाउँदै तालबन्दी अन्त्य गर्न माग गरेका देखिन्छन् । उर्बुचीका अधिकारीहरूले अब प्रतिबन्धहरू हटाउने वाचा गरेका छन् । कोभिड प्रतिबन्धले मानिसहरूलाई बिहीबार अपार्टमेन्टमा लागेको आगोबाट भाग्न रोकेको प्रदर्शनकारीहरुले बताएका छन् । तर, अधिकारीहरुले भने यसलाई अस्वीकार गरेका छन् । आगो निभाउने प्रयास कोभिड प्रतिबन्धहरूले अवरोध गरेको अनलाइन पोष्टहरूले सुझाव दि

चीनमा अध्ययन गरेका विद्यार्थीको चेतावनी

काठमाडौं । कोरोना महामारीको कारण नेपाल फर्किएका चीनमा मेडिकल अध्ययनरत विद्यार्थीले देशभित्रै इन्टर्नसिप गर्ने व्यवस्था मिलाउन माग गरेका छन् । आइतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै इन्टर्नसिपको बाँकी अवधि पूरा गर्ने व्यवस्था नेपालमै मिलाउन पीडित विद्यार्थीले सरकारसँग आग्रह गरेका हुन् । विद्यार्थीले डेढ वर्षको इन्टर्नसिप नेपालकै सरकारी अस्पतालमा गर्न पाउनुपर्ने माग गरेका छन् । […] The post चीनमा अध्ययन गरेका विद्यार्थीको चेतावनी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

चीनमा कोरोना उत्पत्तिबारे जाँचको अमेरिकी मागलाई चीनको जवाफ– अमेरिकामा जाँच गरौँ

सीएनएन। अमेरिकी राष्ट्रपति जो बाइडेनले चीनमा कोरोनाभाइरस उत्पत्तिबारे जाँचको माग गरेपछि चीनले अमेरिकी सेनाको म्यारिल्यान्डस्थित बायोमेडिकल ल्याबमा भाइरसको उत्पत्तिबारे जाँचको माग गरेको छ। गत वर्ष तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमा जाँचको माग गरेका थिए र त्यसयता यसै फेब्रुवरीमा विश्व स्वास्थ्य संगठनले उहानमा अध्ययन गरेका थिए। चीनले आफूले झैँ वैज्ञानिक अध्ययनमा सहयोग गर्न अमेरिकालाई आह्वान गरेको छ।

स्पुतनिक भी खोप चीनमा उत्पादन गर्ने तयारी

रसियाले विकास गरेको कोरोनाभाइरस विरुद्धको स्पुतनिक भी खोपको माग अत्यधिक बढेपछि यसको उत्पादन चीनमा गर्ने तयारी शुरु गरिएको खोप उत्पादक रसियाले जनाएको छ।