चीनमा शून्य कोभिड नीतिविरुद्ध आक्रोश पोख्न पेन्टिङको साहारा

काठमाडौँ- चीनमा शून्य कोभिड नीति अनुसार लामो समयदेखि कठोर लकडाउनमा परेका राजधानी बेइजिङका बासिन्दाहरुले आक्रोश पोख्न थालेका छन् । राजधानी बेइजिङमा स्थापना गरिएका ‘१५ मिनेट परीक्षण सेवा वृत्त’ आसपास मानिसहरुले आक्रोशपूर्ण नारा पेन्ट गर्दै आक्रोश पोखेका हुन् । आक्रोशित स्थानीयहरुले ‘मलाई स्वतन्त्रता देऊ, या मलाई मृत्यु देऊ’, ‘मूर्ख रोकथाम र नियन्त्रण’, ‘तीन वर्ष भयो, म […]

सम्बन्धित सामग्री

चीनमा लकडाउनको विरोधमा जनता सडकमा उत्रिए, प्रहरीद्धारा लाठीचार्ज

एजेन्सी, १२ मंसिर । चीनमा शून्य कोभिड नीति (लकडाउन)को विरोधमा जनता सडकमा आएका छन् । बेइजिङबाट सुरु भएको यो प्रदर्शन अहिले ९ वटा प्रमुख सहरमा पुगेको छ । उनीहरुलाई रोक्न प्रहरीले लाठीचार्ज गरी पक्राउ गरिरहे पनि जनताको आक्रोश अन्त्य हुन सकेको छैन । आइतबार राती पनि मानिसहरुले सडकमा प्रदर्शन जारी राखेका थिए । जनताले लकडाउन […]