दुई महिनादेखि खुलेन विश्वविद्यालय केन्द्रीय कार्यालयमा लगाइएको ताला

झण्डै दुई महिनादेखि कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिमाञ्चल विश्वविद्यालय केन्द्रीय कार्यालयको कामकाज ठप्प छ । विश्वविद्यालयमा रिक्त डिन, सहायक डिन, निर्देशक, सहायक परीक्षा नियन्त्रकलगायतका पदको नियुक्तीप्रति असन्तुष्ट भएका विद्यार्थी संगठनले गत पुसमा...

सम्बन्धित सामग्री

सर्लाही हरिपुर्वा नगरपालिकामा ३ महिनादेखि लागेको ताला आइतबार खुल्ने

सर्लाही । सर्लाहीको हरिपुर्वा नगरपालिकामा विगत तीन महिनादेखि लागेको ताला अन्ततः आइतबार खुल्ने भएको छ । जिल्ला समन्वय समिति सर्लाहीका सभापति कौशल किशोर सिंहको नेतृत्वमा हिजाे शुक्रबार नगरपालिकामा लागेको ताला खुलाउने विषयमा ५ बुँदे सहमति भएपछि गत चैत्र १५ गतेदेखि लागेको ताला आइतबार खुल्ने निश्चित भएको हो । नेकपा एमालेका नेता विकाउ रायको नेतृत्वमा सर्वदलिय […] The post सर्लाही हरिपुर्वा नगरपालिकामा ३ महिनादेखि लागेको ताला आइतबार खुल्ने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

करिब तीन महिनापछि त्रिविमा लागेका सबै ताला खुले

काठमाडौं : त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरूको कार्यकक्षमा लामो समयदेखि लागेको ताला खुलेको छ। वार्तापछि करिब तीन महिनादेखि विभिन्न संगठनले लगाएका सबै ताला बिहीबार खोलिएको त्रिविका सूचना तथा जनसम्पर्क महाशाखाका प्रमुख योगेन्द्रप्रसाद दाहालले जानकारी दिए।‘हिजो बिहीबार नेविसंघका पदाधिकारीहरू आएर सबै ताला खोलेका छन्, अहिले भने कुनै कार्यलयमा ताला छैन, सबै कार्यालय खुला भए’‚ उनले भने। त्रिविले असार २२ गते व्यवस्थापन संकायअन्तर्गत बिबिए छैटौं सेमेस्टरका लागि ल

त्रिविमा ताला राजनीति

विद्यार्थी संगठनहरूबीच एउटाले लगाएको ताला अर्कोले फोड्ने र फेरि लगाउने प्रतिस्पर्धाले पाँच महिनादेखि त्रिविमा भद्रगोल, प्रशासनिक काम मात्र होइन, शैक्षिक कार्यक्रमसमेत प्रभावित, एक वर्षअघि भएको परीक्षाको नतिजा अझै  आएन त्रिभुवन विश्वविद्यालय...

संस्कृत विश्वविद्यालयमा डेढ महिनादेखि लागेको ताला अझै खुलेन

७ असार, दाङ । दाङस्थित नेपाल संस्कृत विश्वविद्यालयको मूल गेटमा ताला लागेको डेढ महिना बित्दा पनि खुल्न सकेको छैन । विद्यार्थी आन्दोलनका नाममा नेपाल विद्यार्थी संघले विभिन्‍न माग राख्दै वैशाख १९ गते लगाएको ताला अहिलेसम्म खोलिएको छैन । नेपाल विद्यार्थी संघले राखेका मागमाथि सहमती जुट्न नसकेपछि विश्विद्यालयको केन्द्रीय कार्यालयको प्रवेश ढोकामा डेढ महिनादेखि ताला झुण्डिएको […]

त्रिविमा झन्डै ५ महिनादेखि लागेको ताला खोलियो

काठमाण्डाै – त्रिभुवन विश्वविद्यालयको उपकुलपति कार्यालयमा झन्डै पाँच महिनादेखि लागेको ताला खुलेको छ । नेविसङ्घले विभिन्न माग राख्दै माघ ६ गते लगाएको ताल गएको शुक्रवार खोलेको थियो भने आंशिक प्राध्यापकहरूले लगाएको ताला आज आइतवार खोलेसँगै त्रिविमा लागेको दुवै ताला खुलेको छ ।  नेविसङ्घले त्रिभुवन विश्वविद्यालयका उपकुलपतिसमेत रहनुभएका प्रधानमन्त्रीसँग सहमति भएको बताएको छ भने आंशिक प्राध्यापकले लगाएको ताला खोल्न आज विश्वविद्यालयको वार्ता समिति र आंशिक प्राध्यापक केन्द्रीय सङ्घर्ष समितिबीच ६ बुँदे सहमति भएको छ । ...

त्रिविमा पाँच महिनादेखि लागेको ताला आज खुल्ने

काठमाडौं : त्रिभुवन विश्वविद्यालयको पदाधिकारी कार्यकक्षमा पाँच महिनादेखि लगाएको ताला खोल्न नेविसंघ सहमत भएको छ।संघले आज विज्ञप्ती निकालेर त्रिविको ताला खोल्ने जनाएको हो।  नेविसंघ त्रिवि समितिले गत माघदेखि ताला लगाएको थियो।‘त्रिवि भित्रका भ्रष्टाचार, बेथिती र आस्थाका आधारमा प्राध्यापक, विद्यार्थी र कर्मचारीमाथि भएको श्रृंखलावद्ध प्रणालीगत प्रहारका बारेमा १५ दिनभित्र उच्चस्तरीय निष्पक्ष छानबिन समिति गठन गर्न सरकारसँग माग गर्दै तत्कालका लागि तालाबन्दीलगायत आन्दोलन स्थगित गरिएको छ,&r

संस्कृत विश्वविद्यालयमा पनि झण्डै एक महिनादेखि ताला

१२ जेठ, काठमाडौं । नेपाल संस्कृत विश्वविद्यालय दाङमा विभिन्न माग राख्दै १९ वैशाखमा नेविसंघले लगाएको ताला अझै खुलेको छैन । नेविसंघले दीक्षान्त समारोह हुनुपर्ने, पाठ्यक्रम परिमार्जन हुनुपर्ने लगायतको माग राखेर ताला लगाएको थियो । विश्वविद्यालयको मुख्य प्रवेशद्वारमा नै तालाबन्दी लगाउँदा स्नातकोत्तर तहको पठनपाठन ठप्प हुनुको साथै विद्यावारिधि तहको सर्टिफिकेट दिन समस्या भएको विश्वविद्यालयले जनाएको छ […]

महिला प्रअ हटाउन विद्यालयमा दुई महिनादेखि ताला

कात्तिक पहिलो साता उदयपुरगढी गाउँपालिका ६ स्थित बोहरीबोट माध्यामिक विद्यालयमा स्थानीयले लगाएको ताला अहिलेसम्म नखुल्दा शैक्षिक तथा प्रशासनिक कामकाज ठप्प छ।...