पार्टी कार्यालय सानेपामा झण्डै चार महिनादेखि कांग्रेसका नेता कार्यकर्ताको धर्ना

काठमाण्डाै -  क्रियाशील सदस्यता वितरणमा धाँधली भएको भन्दै रौतहटका नेपाली कांग्रेसका नेता कार्यकर्ताको झण्डै चार महिनादेखि पार्टी कार्यालय सानेपामा धर्ना दिइरहेका छन् ।  धाँधलीपूर्ण रूपमा क्रियाशील सदस्यता सूची केन्द्रमा पठाइएको भन्दै रौतहटका कांग्रेस नेता–कार्यकर्ता पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्नामा बसेका हुन् । १ सय ७ दिनदेखि धर्नामा बसेका उनीहरूले आफूहरूको माग सम्बोधन नभए महाधिवेशन बहिष्कार गर्ने चेतावनी दिएका छन् । कांग्रेसले मङ्सिर २४देखि २७ गतेसम्म १४ औँ महाधिवेशन गर्ने गरी संशोधित कार्य तालिक...