इसेवा मनि ट्रान्सफरबाट रेमिट्यान्स पठाउँदा काठमाडौंमा घर जित्ने मौका

स्थापनाकालको छोटो समयमै, वैधानिक, माध्यमबाट संसारका २०० भन्दा बढी देशबाट नेपालमा रेमिट्यान्स भित्र्याउँदै आएको डिजिटल रेमिट्यान्स कम्पनी ईसेवा मनि ट्रान्स्फरले डिजिटल रेमिट्यान्सको माध्यमबाट रेमिट्यान्स भित्र्याउँदै देशलाई समुन्नत बनाउन अठोटका साथ मेरो डिजिटल देश अभियानलाई निरन्तरता दिएको जनाएको छ । ईसेवा मनि ट्रान्स्फरले यस अभियान अन्तर्गत फेरि पनि काठमाडौँमा...

सम्बन्धित सामग्री

इजेड रेमिट र ईसेवा मनि ट्रान्सफरबीच सम्झौता

इसेवा मनि ट्रान्सफर र  बिएफसी बैंक अन्तरगत रहेको इजेड रेमिटबीच रेमिट्यान्स् भुक्तानी सम्झौता भएको छ । यो  सम्झौतासँगै अब इजेड रेमिटको सेवा उपयोग गर्दै बिएफसी बैंकका शाखाहरु तथा विश्वका ४० भन्दा बढी मुलुकमा रहेका ५५ हजारभन्दा बढी नेटवर्कको माध्यमबाट इसेवा मनी ट्रान्सफर मार्फत नेपालमा पैसा पठाउँन सकिने भएको छ ।  सम्झौतामा इसेवा मनी ट्रान्सफरका तर्फबाट सि.ई.ओ, अजेस कोइराला र इजेड रेमिटका तर्फबाट चिफ फाइनान्स अफिसर समेत रहेका कार्यबहाक सि.ई.ओ, मुजाहिद मलिकले हस्ताक्षर गरे ।

इजेड वर्ल्डवाइड रेमिट र इसेवा मनि ट्रान्सफर बीच सम्झौता

काठमाडौं । इसेवा मनि ट्रान्सफर र बैंक बीएफसी बेंक अन्तर्गत रहेको इजेड रेमिट बीच रेमिट्यान्स भुक्तानीसम्बन्धी सम्झौता भएको छ । यो सम्झौतासँगै अब इजेड रेमिटको सेवा उपयोग गर्दै बीएफसी बैंकका शाखाहरु तथा संसारका ४० भन्दा बढी मुलुकमा रहेका ५५ हजारभन्दा बढी नेटवर्कको माध्यमबाट इसेवा मनी ट्रान्सफर मार्फत नेपालमा पैसा पठाउँन सकिनेछ । सम्झौतामा इसेवा मनी […]

इसेवा मनि ट्रान्सफर र कतारको अलदार एक्सचेन्जबीच भयो रेमिट्यान्स भुक्तानी सम्झौता

इसेवा मनि ट्रान्सफरले कतारको रेमिट्यान्स कम्पनी अलदार एक्सचेन्जसँग रेमिट्यान्स भुक्तानी सम्झौता गरेको छ ।

महामारीमा फस्टाएको रेमिट्यान्स सेवा, डिजिटल प्रविधिले शहरदेखि गाउँसम्म राहत

नेपालको अर्थतन्त्रको लगभग ३० प्रतिशत हिस्सा रेमिट्यान्स (विप्रेषण)ले धानिरहेको छ । कोरोना भाइरसको महामारीले अर्थतन्त्रलाई थला पार्दासमेत रेमिट्यान्समा उल्लेख्य वृद्धि भएको पाइन्छ । नेपालमा रेमिट्यान्सको क्षेत्रमा योगदान दिने थुप्रै संस्थामध्ये महामारीको मुखैबाट सञ्चालनमा आएको संस्था हो ‘इसेवा मनि ट्रान्सफर’ ।पेमेन्ट गेट वे कम्पनी एफवान सफ्टको भगिनी संस्था इसेवा मनी ट्रान्सफर डिजिटल भुक्तानीमा काम गरिरहेको कम्पनी हो । डिजिटल कारोबारलाई हातहातमा पुर्याउने क्रममा इसेवा मनि ट्रान्स

इसेवा मनि ट्रान्स्फर र कुवेत इण्डिया इन्टरनेशनल एक्स्चेञ्जबीच सम्झौता

डिजिटल रेमिट्यान्सको क्षेत्रमा तिब्र गतिमा बजार विस्तार गरिरहको इसेवा मनि ट्रान्सफर र कुवेतलाई आधार बनाएर रेमिट्यान्स कारोबार गर्दै आएको कुवेत इण्डिया इन्टरनेशनल एक्सचेन्जबीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ । यो सम्झौतासँगै कुवेतमा रहेका नेपालीहरूलाई रेमिट्यान्स पठाउन अझ सहज भएको छ । कुवेतमा रहेका नेपालीहरूले कुवेत इण्डिया इन्टरनेशनल मार्फत नेपालका कुनै पनि बैंक खातामा  तथा इसेवा वालेटमा कम लागतमा रकम पठाउन सक्नेछन् । साथै कुवेतमा रहेका  कुवेत इण्डिया इन्टरनेशनलका ८ वटा शाखा त

इसेवा र कुवेत इण्डिया इन्टरनेशनलबीच रेमिट्यान्स भुक्तानी सम्झौता

इसेवा मनि ट्रान्सफर र कुवेतलाई आधार बनाएर रेमिट्यान्स कारोबार गर्दै आएको कुवेत इण्डिया इन्टरनेशनल एक्सचेन्जबीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ । यो सम्झौतासँगै कुवेतमा रहेका नेपालीहरूलाई रेमिट्यान्स पठाउन अझ सहज भएको छ । कुवेतमा रहेका नेपालीहरूले कुवेत इण्डिया इन्टरनेशनल मार्फत नेपालका कुनै पनि बैंक खातामा  तथा इसेवा वालेटमा कम लागतमा रकम पठाउन सक्ने इसेवाले जनाएको छ । साथै कुवेतमा रहेका  कुवेत इण्डिया इन्टरनेशनलका ८ वटा शाखा तथा मोबाइल भ्यान मार्फत पनि नगद रेमिट्यान्स पठाउन स

इसेवा मनि ट्रान्सफर र बेलायतको सिफ्ट सर्भिसबीच रेमिट्यान्स् भुक्तानी सम्झौता

काठमाडौं। इसेवा मनि ट्रान्सफर र बेलायतको सिफ्ट फाइनान्सियल सर्भिसबीच रेमिट्यान्स् भुक्तानी सम्झौता भएको छ। सम्झौतासँगै बेलायतसहित युरोप, अमेरिका र