सिलवाल कानुनतः नेपाल प्रहरीका बहालवाला डिआइजी - Naya Patrika

केपी ओली र प्रचण्डलाई युगपुरुष भन्दै शुक्रबार एमाले प्रवेश गरेका नवराज सिलवाल कानुनतः बहालवाला डिआइजी नै हुन् । राजीनामा स्वीकृत नभएसम्म कुनै पनि प्रहरी कर्मचारी पदमै रहेको मानिने नियमावलीको प्रावधान...पूरा पढ्नुहोस् »

सम्बन्धित सामग्री

अन्तर प्रदेश कार्यदक्षता उत्कृष्टमा डिआइजी पोखरेल पुरस्कृत

नेपाल प्रहरी अन्तर प्रदेश कार्यदक्षता मूल्याङ्कन (पुलिस व्याटन) २०८० अन्तर्गत आ–आफ्नो विधामा उत्कृष्ट कार्य गर्ने ट्राफिक प्रहरीतर्फ काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रहरी नायव महानिरीक्षक पोषराज पोखरेल उत्कृष्ट भएका छन्।...

छानबिनका लागि हेडक्वार्टर तानिए पश्चिम नवलपरासीका एसपी कँडेल

काठमाडौँ- पश्चिम नवलपरासीका एसपी ऋषिराम कँडेल छानबिनका लागि प्रहरी प्रधान कार्यालय तानिएका छन्। उनलाई सोमबार हेडक्वार्टर तानेर छानबिन गरिएको नेपाल प्रहरी प्रवक्ता डिआइजी टेकप्रसाद राईले बताएका छन्। उनका अनुसार कमान्ड कन्ट्रोल राम्रो नभएको भन्ने गुनासो आएपछि कँडेललाई छानबिनका लागि तानिएको हो। उनीमाथि आर्थिक अनियमितता गरेको पनि आरोप रहेको छ। यस्तै, उनको सट्टामा अहिले कसैलाई सो […]

सन्तोषजनक निर्वाचन सुरक्षा

नेपाल प्रहरी प्रवक्ता डिआइजी टेकप्रसाद राई भन्छन्– केही दुःखद् घटनाबाहेक निर्वाचन सुरक्षा सन्तोषजनक रूपमा सम्पन्न भएको छ। एक फायर चलाउनु नपरोस् र कुनै हताहती नहोस्। त्यति त हुन सकेन तर पनि विगतका निर्वाचनभन्दा यसपटक निकै सहज सुरक्षा देखिएको छ।...

विमानस्थल र ट्राफिकमा डिआइजी राख्ने गृहको निर्णय

काठमाडौँ । गृह मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्रहरी नायव महानिरीक्षक (डिआइजी) राख्ने निर्णय गरेको छ । गृहमन्त्री बालकृष्ण खाँणले विमानस्थल सुरक्षा कार्यालय र उपत्यका ट्राफिकमा डिआइजीलाई काजमा खटाउने निर्णय गरेका हुन् । नेपाल प्रहरी शिक्षालय भरतपुरमा पनि डिआइजी खटाउने निर्णय गरिएको छ । यसअघि तीन वटै ठाउँमा प्रहरी वरिष्ठ उपरीक्षक […]

प्रधानमन्त्रीले आइजी, डिआइजी बढुवा गर्न लाग्नु हुँदैन : नवराज सिलवाल

एमाले सांसद नवराज सिलवालले राजनीतिक दलले प्रहरी संगठन ध्वस्त पारेको आरोप लगाएका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा गृहमन्त्री बालकृष्ण खाणले प्रस्तुत गरेको नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) ऐन २०७६ लाई संसोधन गर्न बनेको विधेयकमाथि बोल्दै उनले राजनीतिक दलले प्रहरीलाई सहि ढंगले काम गर्नै नदिएको बताए । सिलवालले भने–‘नेपाल प्रहरीमा अहिले तपाईहरुले जसरी मनखुसी भर्ना गर्नुभएको छ । मनखुसी सरुवा गर्नुभएको छ । मनखुसी आफ्ना मान्छे च्याप्नुभएको छ यसले प्रहरीक

प्रहरीका लामा र सशस्त्रका पौडेल एआईजीमा बढुवा

काठमाडौँ । सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरीका एक–एक जना नायव महानिरीक्षक (डिआइजी)लाई अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गरेको छ । शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीका डिआइजी वसन्त लामा र सशस्त्र प्रहरीका डिआइजी नारायणदत्त पौडेललाई एआईजीमा बढुवा गरेको हो । गृह सचिवको अध्यक्षतामा बसेको बढुवा सिफारिस समितिले वैशाख २१ मा सशस्त्रका पौडेल र वैशाख २३ […]

डिआइजी सहकुल थापा नेपाल प्रहरीको एआइजीमा बढुवा

मन्त्रिपरिषद बैठकले नेपाल प्रहरी प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) बढुवाको निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकले प्रहरी नायब महानिरीक्षक (डिआइजी) सहकुलबहादुर थापालाई एआइजी बढुवा गरेको हो।

डिआइजी नेउपालेले सम्हाले महानगरीय प्रहरी कार्यालय

महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा सोमबारेखि डिआइजी मनोज नेउपालेले जिम्मेवारी सम्हालेका छन्। गृहमन्त्रीको निर्णय अनुसार नेपाल प्रहरीको जनपद समूहतर्फ प्रहरी नायव महानिरीक्षक (डिआइजी) पदस्थापनमा नेउपालेलाई रानीपोखरीको जिम्मेवारी दिइएको थियो। डिआइजी नेउपानेले जिम्मेवारी सम्हाल्दै जनताको सुरक्षा र सेवाको लागि कानूनको अधिनमा रहेर काम गर्ने बताएका छन्। नेउपानेले यसअघि नेपाल प्रहरी प्रवक्ताको जिम्मेवारी सम्हालेका थिए।

पूर्व डिआइजी नवराज सिलवालबारे एमालेको मौनता? :: Pahilopost.com

काठमाडौं : पूर्व डिआइजी नवराज सिलवाल विगत एक वर्षदेखि नेपाल प्रहरी संगठन र राजनीतिमा समेत चर्चित रहे। संगठनभित्र आइजी प्रकरणले उनलाई बहसमा ल्यायो। नेपाल प्रहरीको २५ औं महानिरीक्षक बन्ने लाइनमा थिए सिलवाल। वरियताक्रममा उनी अगाडि नै थिए। तर, पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारको रोजाइमा उनी परेनन्। त्यसपछि आफूलाई अन्याय

राजीनामाको टुंगो नलाग्दै डिआइजी सिलवाल एमालेमा प्रवेश

काठमाडौं । नेपाल प्रहरीका डिआइजी नवराज सिलवाल नेकपा एमालेमा प्रवेश गरेका छन् । नेपाल प्रहरी प्रमुख ‘आइजिपी’ बन्न नसकेपछि उनले प्रहरी सेवाबाट राजीनामा दिएको घोषणा...