काठमाडौं : पूर्व डिआइजी नवराज सिलवाल विगत एक वर्षदेखि नेपाल प्रहरी संगठन र राजनीतिमा समेत चर्चित रहे। संगठनभित्र आइजी प्रकरणले उनलाई बहसमा ल्यायो। नेपाल प्रहरीको २५ औं महानिरीक्षक बन्ने लाइनमा थिए सिलवाल। वरियताक्रममा उनी अगाडि नै थिए। तर, पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारको रोजाइमा उनी परेनन्। त्यसपछि आफूलाई अन्याय