प्रधानमन्त्रीले आइजी, डिआइजी बढुवा गर्न लाग्नु हुँदैन : नवराज सिलवाल

एमाले सांसद नवराज सिलवालले राजनीतिक दलले प्रहरी संगठन ध्वस्त पारेको आरोप लगाएका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा गृहमन्त्री बालकृष्ण खाणले प्रस्तुत गरेको नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) ऐन २०७६ लाई संसोधन गर्न बनेको विधेयकमाथि बोल्दै उनले राजनीतिक दलले प्रहरीलाई सहि ढंगले काम गर्नै नदिएको बताए । सिलवालले भने–‘नेपाल प्रहरीमा अहिले तपाईहरुले जसरी मनखुसी भर्ना गर्नुभएको छ । मनखुसी सरुवा गर्नुभएको छ । मनखुसी आफ्ना मान्छे च्याप्नुभएको छ यसले प्रहरीक

सम्बन्धित सामग्री

‘आइजीपी बन्न’ सिलवाल, अर्याल, चन्द र भण्डारी ‘भारतीय दूतावास छिरेको’ खुलासा

काठमाडौं, १९ असोज । नेपाल प्रहरीको २६औं आइजीपी नियुक्ति सबैभन्दा विवादास्पद भएको थियो । त्यतिबेला डिआइजीबाट सिधै आइजीपी नियुक्त भएका थिए । प्रतिष्पर्धामा ४ जना थिए । डिआइजी बढुवा हुँदा नवराज सिलवाल पहिलो नम्बरमा थिए । दोस्रोमा प्रकाश अर्याल, तेस्रोमा जयबहादुर चन्द र चौंथोमा बमबहादुर भण्डारी थिए । सिलवाल र चन्दबीच चर्को प्रतिष्पर्धा चलेको थियो […]