काठमाडौँ । गृह मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्रहरी नायव महानिरीक्षक (डिआइजी) राख्ने निर्णय गरेको छ । गृहमन्त्री बालकृष्ण खाँणले विमानस्थल सुरक्षा कार्यालय र उपत्यका ट्राफिकमा डिआइजीलाई काजमा खटाउने निर्णय गरेका हुन् । नेपाल प्रहरी शिक्षालय भरतपुरमा पनि डिआइजी खटाउने निर्णय गरिएको छ । यसअघि तीन वटै ठाउँमा प्रहरी वरिष्ठ उपरीक्षक […]