डिआइजी सहकुल थापा नेपाल प्रहरीको एआइजीमा बढुवा

मन्त्रिपरिषद बैठकले नेपाल प्रहरी प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) बढुवाको निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकले प्रहरी नायब महानिरीक्षक (डिआइजी) सहकुलबहादुर थापालाई एआइजी बढुवा गरेको हो।

सम्बन्धित सामग्री

आइजीपी सिंहले एआइजीद्वय थापा र धानुकलाई दायाँबायाँ राखेर के के भने

काठमाडौं, १९ जेठ । प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले बिहीबार नेपाल प्रहरी प्रधान कार्यालयमा पत्रकार भेटघाट गरे । कार्यभार सम्हालेको एक महिना भएपछि उनले पत्रकार सम्मेलनमा एआइजीद्वय सहकुल थापा र रवीन्द्र धानुकलाई दायाँबायाँ राखेका थिए । एआइजी बढुवाको सिफारिश भएका उत्तम सुवेदी पनि छेवैमा थिए । आइजीपी सिंहले सरकारले सुम्पिएको जिम्मेवारीमध्ये हालै एकै चरणमा सम्पन्न […]

एमाले महाधिवेशनमा २५ सय सुरक्षाकर्मी र ५ हजार स्वयंसेवक परिचालन हुने

एमाले महाधिवेशन स्थल वरपर करिब दुई हजार पाँच सय सुरक्षाकर्मी परिचालन हुने भएका छन् । जिल्ला सुरक्षा समितिका अनुसार चितवनतर्फ एक हजार पाँच सय र नवलपरासीतर्फ एक हजार नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन हुनेछन् । सुरक्षा व्यवस्था मिलाउन नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक सहकुल थापा र सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक पुष्पराम केसी चितवन आएका छन् ।