काठमाडौं । झण्डै ६० वर्ष पुग्न लागेको नेपाली फिल्मसँग केही यस्ता लभस्टोरी फिल्म छन्, जुन अहिले पनि उत्तिकै कालजयी र सान्दर्भिक लाग्छन् । त्यो कालखण्ड र समयको प्रतिनिधित्व गर्ने यी फिल्म हेर्दा एकैसाथ नेपाली समाज र त्यतिबेलाको प्रेम अभिव्यक्त गर्ने शैली थाहा हुन्छ । प्रताप सुब्बा निर्देशित ‘परालको आगोदेखि’ उपेन्द्र सुब्बा निर्देशित ‘जारी’सम्मको टाइमलाइन हेर्दा […]