काठमाडौँ– अभिनेता भुवन केसीले नेपाल सरकारको व्यवहार नेपाली फिल्मकै लागि सम्मानजनक नरहेको गुनासो गरेका छन् । नेपाली फिल्म मैत्री नीति नहुँदा त्यसको मारमा नेपाली फिल्म पर्ने गरेको उनले गुनासो गरेका हुन् । ’नेपाली फिल्म नेपालमै अन्यायमा पर्ने गरेका छन् । किनकि नेपाल सरकारको मायालु र मितव्ययी दृष्टिकोण आफ्नै फिल्मलाई छैन’ भुवनले भने । ’ए मेरो […]