पहिलो ग्लोबल नेपाली फिल्म फेस्टिभल अमेरिकामा हुँदै

काठमाडौँ, ८ असोज । विभिन्न कालखण्डमा बनेका कालजयी तथा राम्रा नेपाली चलचित्रहरूको प्रचार–प्रसार र प्रबर्द्धन तथा नेपाली चलचित्रहरुलाई अन्तराष्ट्रिय क्षेत्रमा पुर्याउने उदेश्यले अमेरिकामा ग्लोबल नेपाली फिल्म फेस्टिभल हुने भएको छ । कोभिड–१९ ले गर्दा सुस्ताएको नेपाली चलचित्रलाइ चलायामन बनाउने उदेश्य र नेपाली चलचित्रको गरिमालाइ उच्च बनाउनको लागि ग्लोबल नेपाली फिल्म फेस्टिभल युएसए गर्न लागिएको नेपाल […]

सम्बन्धित सामग्री

जुन ९ देखि लन्डनमा ‘नेपाली फिल्म फेस्टिभल इन लन्डन’ आयोजना हुने

काठमाडौं । ‘नेपाली फिल्म फेस्टिभल इन लन्डन २०२४’को आयोजना हुने भएको छ । बेलायतको राजधानी लन्डनमा दोस्रो पटक यो महोत्सव आयोजना हुन लागेको हो । आयोजकले थर्ड आई लिमिटेडका अध्यक्ष विकास देवकोटाले सात दिनसम्म यो महोत्सव चल्ने जानकारी दिए । महोत्सवमा १० वटा नेपाली फिल्म प्रदर्शन गरिनेछ । बेलायतमा नेपाली फिल्म फेस्टिभलको आयोजनाले नेपाली कला […]

लण्डनमा ८ दिनसम्म नेपाली फिल्म फेस्टिभल

काठमाडौं । केही वर्ष यताबाट नेपाली चलचित्र महोत्सब बिदेशमा हुने क्रम बढेको छ । यसै क्रममा नेपाली चलचित्रलाई अन्तराष्ट्रिय बजारमा प्रवर्धन गर्ने उदेश्यका साथ बेलायतको राजधानी लण्डनमा ‘नेपाली फिल्म फेस्टिभल २०२३’ आयोजना हुने भएको छ । आयोजक सँस्था ‘थर्ड आइ’ले ८ दिनसम्म यो फेस्टिबल आयोजना गर्ने जानकारी गराएको छ । फेस्टिभल आगमी १८ फेब्रअरीदेखि २५ […] The post लण्डनमा ८ दिनसम्म नेपाली फिल्म फेस्टिभल appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

लण्डनमा ‘नेपाली फिल्म फेस्टिभल’ हुने

काठमाडौंँ । विश्व बजारमा नेपाली फिल्मको प्रवर्धन गर्ने उद्देश्यका साथ बेलायतको राजधानी लण्डनमा ‘नेपाली फिल्म फेस्टिभल २०२३’ आयोजना हुने भएको छ । ‘थर्डआइ’ ले आयोजना गर्न लागेको फेस्टिभल ८ दिन चल्नेछ । फेस्टिभलमा एकदर्जन

‘आफ्नाले दिने उपाधिले सम्मानित महसुस गराउँछ’

काठमाडौँ– अभिनेत्री करिश्मा मानन्धरले आफ्नो मान्छेले दिने उपाधि प्यारो लाग्ने बताएकी छिन् । आउँदो सेप्टेम्बरमा बेलायतमा आयोजना हुने ‘नेपाली फिल्म फेस्टिभल इन लन्डन २०२२’ को घोषणाका लागि आयोजना गरिएको पत्रकार सम्मेलनमा करिश्माले आफूले पाएको सदाबहार अभिनेत्रीको ट्यागलाई सम्मानको रुपमा ग्रहण गर्ने गरेको बताइन् । ‘हाम्रै प्राविधिक जो हामीसँग हर समय हुनुहुन्छ । उहाँहरूले दिएको ट्यागलाई […]

बेलायतमा नेपाली फिल्म फेस्टिभल

थर्ड आईको आयोजनामा बेलायतको राजधानी लन्डनमा पाँच दिने ‘नेपाली फिल्म फेस्टिभल इन लन्डन २०२२’ आयोजना हुने भएको छ । युट्युबमा नआएका, विभिन्न टेलिभिजन च्यानलबाट प्रसारण नभएका तर हलमा मात्र रिलिज भएका चलचित्रहरू मध्ये

विदेशमा नेपाली सिनेमाका गतिविधि बढ्दै, बेलायतमा फिल्म फेस्टिभल हुने

काठमाडौं, १५ जेठ । कोरोना महामारीका कारण विदेशी भूमिमा हुन नसकेको नेपाली फिल्मसम्बन्धी गतिविधि बढ्ने संकेत देखिएको छ । थर्ड आईको आयोजनामा बेलायतको राजधानी लन्डनमा पाँच दिने ‘नेपाली फिल्म फेस्टिभल इन लन्डन २०२२’ आयोजना हुने भएको छ । शनिबार काठमाडौंमा आयोजना गरिएको पत्रकार सम्मेलनमा महोत्सवको नेपाल व्यवस्थापनको जिम्मा लिएको संगीक्षा फिल्मस् इन्टरटेनमेन्ट प्राइभेट लिमिटेडका अध्यक्ष […]

नीर भन्छन् ,’फेस्टिभल मुडमा आन्दोलित हुने समय हो’

काठमाडौँ– वरिष्ठ फिल्मकर्मी नीर शाहले नेपाली फिल्मलाई अगाडि बढाउन वा प्रवर्द्धन गर्न आयोजना हुने हरेक समारोह आफ्नो लागि फेस्टिभल हुने बताएका छन् । शनिबार काठमाडौँमा बेलायतमा आउँदो सेप्टेम्बरमा आयोजना हुने ‘नेपाली फिल्म फेस्टिभल इन लन्डन २०२२’ घोषणा कार्यक्रममा बोल्दै फिल्मकर्मी शाहले नेपाली फिल्मलाई अगाडि बढाउन सबैले हातेमालो गर्नुको विकल्प नरहेको बताए । ‘हामीले नेपाली फिल्मलाई […]

बेलायतमा ‘नेपाली फिल्म फेस्टिभल’ हुने

काठमाडौँ– थर्ड आईको आयोजनामा बेलायतको राजधानी लन्डनमा ५ दिने  ‘नेपाली फिल्म फेस्टिभल इन लन्डन २०२२’ आयोजना हुने भएको छ । शनिबार काठमाडौंमा आयोजना गरिएको पत्रकार सम्मेलनमा यो महोत्सवको नेपाल व्यवस्थापनको जिम्मा लिएको संगीक्षा फिल्मस् इन्टरटेनमेन्टका अध्यक्ष मनोज केसीले ५ दिनसम्म १० वटा चलचित्र प्रदर्शन गरिने जानकारी दिए । ‘हामीले नेपाली पन बोकेको, नेपाली परिवेशको, नेपाललाई […]

भारतमा नेपाली फिल्म फेस्टिभल

भारतको पुनेमा नेपाली फिल्म फेस्टिभल सुरु भएको छ। पुने इन्टरनेसनल सेन्टरले भारतकै नेसनल फिल्म आर्काइभ र नेपालको चलचित्र विकास बोर्डसँग सहकार्य गरेर ‘इन द ल्याप अफ द हिमालय’ फिल्म फेस्टिभल गरेको हो।

न्यूयोर्कमा नेपाली फिल्म फेस्टिभल

Onlinekhabar.com - No. 1 News Portal from Nepal, Business news, Bank Credit Profit, Sale, Nepal Tourism Year news, Vehicle loan, sale, Bank