काठमाडौं : कोरोना महामारीपछि नेपाली फिल्म उद्योग लयमा फर्किएको छ। कोरोनाका तीनवटा लहर तथा कोरोना नहुँदा ठूला विदेशी फिल्मको प्रदर्शनले गर्दा नेपाली फिल्म उद्योगले आफ्नो लय समात्न सकेको थिएन।नयाँ वर्षको अवसरमा आएका दुईवटा फिल्म 'ए मेरो हजुर ४' र कन्नड फिल्म 'केजिएफ २' मा दर्शकको उपस्थिति अझै पनि उल्लेख्य छ। दुई हप्ता दुईवटा फिल्मको राज रहेको फिल्म हलमा शुक्रबारदेखि नयाँ नेपाली फिल्म 'मन्त्र' प्रदर्शन हुँदै छ।सौगात मल्ल र दिया पुनको मुख्य भूमिका रहेको फिल्म हिमाली क्षे