५८ वर्षको भयो नेपाली फिल्म क्षेत्र, आजकै दिन रिलिज भएको थियो ‘आमा’

काठमाडौं । नेपाली फिल्म रिलिज भएको सोमबार ठीक ५८ वर्ष पुगेको छ । २०२२ सालमा आजकै दिन पहिलो नेपाली फिल्म ‘आमा’ प्रदर्शन भएको थियो । चलचित्र विकास बोर्डले गत वर्ष ‘आमा’लाई पहिलो नेपाली फिल्मको मान्यता दिएको थियो । ‘सत्य हरिश्चन्द्र’ र ‘आमा’मध्ये कुन फिल्मलाई पहिलो नेपाली फिल्म मान्ने गाँठो बोर्डले गत वर्ष फुकाएको थियो । […]

सम्बन्धित सामग्री

छड्के-२ : कमजोर ओपनिङका पाँच कारण

काठमाडौं । व्यावसायिक आशा राखिएको अनमोल केसी स्टारर फिल्म ‘२.० छड्के’ले निराशाजनक ओपनिङ गरेपछि नेपाली फिल्म क्षेत्र स्तब्ध बनेको छ । पहिलो सप्ताहन्तको ओपनिङ यति कमजोर छ कि प्रमुख मल्टिप्लेक्सले आइतबारदेखि शोमा कटौती गरेका छन् । स्वयं निर्माताले यो तहमा फिल्मले ओपनिङ गर्ला भन्ने सोचेका थिएनन् । अहिलेका महंगा अभिनेता अनमोलको पहिलो ग्याङस्टर फिल्म बताइएको […]

नेपाली फिल्ममा ‘नाम मात्रको’ डिजिटल फड्को !

पछिल्लो समय नेपाली फिल्म क्षेत्र डिजिटलमय भएको छ । निर्माण (पोष्ट प्रोडक्सन), छायांकनदेखि प्रदर्शनसम्म डिजिटल प्रविधिबाट हुने गर्दछ । अहिले फिल्म क्षेत्र ‘डिजिटल यात्रा’ मा छ भन्दा फरक नपर्ला ।नेपाली फिल्मको इतिहास धेरै पुरानो होइन । विसं २००७ सालमा कोलकतामा छायाङ्कन भएको डिबी परियारको ‘सत्य हरिशचन्द्र’ पहिलो फिल्म हो । तर नेपाली फिल्म क्षेत्रले भने नेपालमै बनेको पहिलो फिल्म ‘आमा’ मान्ने गरेको छ । विसं २०२० सालमा प्रदर्शनमा आएको यो फिल्म तत्कालीन श्री ५ को सरक

'चिसो एष्ट्रे'को ट्रेलर सार्वजनिक, शहर पसेको गाउँले ठिटोको कथा

काठमाडौंः कोरोनाको तेस्रो लहरपछि नेपाली फिल्म क्षेत्र पनि लयमा फर्कँदै छ। केही फिल्म प्रदर्शन मुखमै छन् भने केही फिल्मले आफ्नो प्रदर्शन मिति सार्वजनिक गरिरहेका छन्। यस्तैमा नयाँ नेपाली फिल्म 'चिसो एष्ट्रे'को ट्रेलर सार्वजनिक भएको छ। कोरोनाका कारण पूर्वनिर्धारित मितिमा प्रदर्शन हुन नसकेको फिल्मको ट्रेलर बुधबार राजधानीमा कार्यक्रम गरि सार्वजनिक गरिएको हो। ट्रेलरमा दुई वटा लय देख्न सकिन्छ। एकातिर फिल्मको केन्द्रीय पात्र मदनले शहरमा आफ्नो ठाउँ बनाउने प्रयास गर्दा घटे

के जीतु नेपाल एक्लो भएका हुन् ?

नेपाली फिल्म क्षेत्र यतिबेला ‘छक्का पञ्जा’ युनिट र हास्य कलाकार जीतु नेपाल अलग भएको बिषयले गर्माएको छ । फिल्म हलमा अहिले बजिरहेको ‘छक्का पञ्जा ४’ को ट्रेलरमा जीतु नदेखिएपछि ‘छक्का पञ्जा’ टिमसँग जीतु अलग भएको बिषयले मिडियामा प्रथामिकता पाएको हो ।केही दिन अगाडि जीतु नेपाल आफैंले ‘मुन्द्रेको कमेडी क्लब’ बन्द भएको घोषणा कार्यक्रममा ‘छक्का पञ्जा ४’ मा आफू नरहने बताएका थिए । फिल्मको ट्रेलरमा आफू नअटाउनु भनेको फिल्ममा नरहनु नै भएको उनको भनाई थ

तस्वीरमा कलाकारहरुको लक्ष्मीपुजा

काठमाडौं–कलाकारहरुले लक्ष्मीपुजा उल्लासपूर्वक मनाएका छन् । धनधान्य देवीको प्रतिकका रुपमा रहेकी लक्ष्मीलाई कलाकारहरुले आफू बस्ने घर, डेरामा लक्ष्मीपुजा गर्दै लक्ष्मी भित्र्याएका हुन् । खास गरी पछिल्लो दुई वर्षयता कोभिड महामारीका कारण विशेषत नेपाली फिल्म क्षेत्र ठप्प भइरहँदा यसपटक भने जनजीवन सामान्य अवस्थामा गइरहँदा कलाकारहरुले फिल्म क्षेत्रको पनि आर्थिक विकासको कामना गर्दै लक्ष्मीपुजा मनाएका छन् । […]

फिल्म छाडेर सिरियल निर्माणमा चर्चित निर्देशक

कोरोनाले नेपाली फिल्म क्षेत्र नराम्रोसँग थलिएको छ भने थुप्रैले काम गुमाएका कारण चरम आर्थिक अभावको सामाना गर्नु परिरहेको छ । यो अवस्थामा पनि कतिपय म्युजिक भिडियो लगायतका कामबाट राम्रो पैसा कमाउन सफल छन् । यद्यपि सबैको अवस्था त्यस्तो छैन ।कतिपयले कोरोनाबाट पाठ सिक्दै वैकल्पिक बाटोतिर अग्रसर भएका छन् । त्यसका लागि रेस्टुरेन्ट, व्यापार व्यवसाय लगायत क्षेत्रमा लागेका देख्न सकिन्छ ।नेपाली फिल्मका चर्चित निर्देशकहरूको कुरा गर्ने हो भने कोही फिल्म छायाङ्कनको माहोल पर्खंदैछन् भने कोही म्युजिक भिडियोमा अल

नयाँ वर्षसँगै मुस्कुराउन नसकेको नेपाली फिल्म क्षेत्र

कोरोनाको संक्रमण विस्तारै कम हुँदै गएपछि गत वर्ष केही मेकरले धमाधम यो वर्षका लागि प्रदर्शन मिति तय गरे । दर्जन बढी चलचित्रको छायांकन सकियो । केही चलचित्रको छायांकन जारी छ । अब, त कोरोनाको त्रास …

एक हुन नसकेको नेपाली फिल्म क्षेत्र

विश्वभर कोभिड १९ को संक्रमण फैलिएसँगै धेरै देशहरु लकडाउनको अवस्थामा छन् । लकडाउनका कारण मानिसहरु घर भित्रै छन् । यो समयमा मानिसहरुलाई आर्थिक, मानसिक सहयोगको आवश्यकता छ । विश्वका विभिन्न देशका कलाकारहरु एक भएर यो लडाइमा …