काठमाडौं,२ असोज । नेकपा एमालेका महासचिव शंकर पोखरेल र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ । सोमबार दिउँसो एमाले महासचिव पोखरेल भण्डारीलाई भेट्न उनको निजी निवास पुगेका थिए । भण्डारी राष्ट्रपतिको भूमिकाबाट बाहिरिएपछि पुनः एमालेको राजनीतिमा फर्किने चर्चा भइरहँदा भएको भेटबारे धेरैले चासो व्यक्त गरेका छन् । भण्डारीसँगको भेटवार्ताबारे पोखरेल स्वयंले फोटो सार्वजनिक गरेका हुन् […]
काठमाडौँ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा फर्किने तयारीले एमाले र अरु कम्युनिष्ट पार्टीभित्र हलचल पैदा भएको छ। सात वर्ष राष्ट्रपतिको भूमिकामा रहेर गत फागुन २९ गते शीतल निवासबाट बाहिरिएकी भण्डारीले त्यस लगत्तैदेखि सक्रिय राजनीतिमा फर्किने गरी सक्रियता बढाउँदै आएकी छन्। भण्डारीको भित्रभित्रैको सक्रियताले एमाले र इतर कम्युनिष्ट पार्टीहरुभित्र तरंग पैदा गरेको छ। लोकप्रिय नेता […]
काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा फर्कन चाहे स्वागत गर्ने बताएका छन्। आइतबार एमाले कोशी प्रदेश कमिटीको पूर्ण बैठकलाई सम्बोधन गर्ने क्रममा ओलीले यस्तो बताएका हुन्। भण्डारी राजनीतिमा आउन चाहे कसैले नरोक्ने ओलीको भनाई छ। ‘पार्टी काममा सक्रिय हुने चाहना देखाए उहाँलाई हामी निषेध गर्दैनौँ। उहाँ आएर राम्रो नेतृत्व […]
मोरङ – एमाले अध्यक्ष केपी शर्मा ओलीले कोसी प्रदेशमा सत्तारुढ दलले फोहोरी खेल खेलेको आरोप लगाएका छन्। विराटनगरमा कोसी प्रदेश संगठन कमिटीको साताँै पूर्ण बैठकका क्रममा अध्यक्ष ओलीले प्रदेशमा सत्तामा रहेको गठबन्धनले संविधान र लोकतन्त्रविरुद्ध फोहोरी खेल खेलिरहेको बताएका हुन्। प्रदेशमा सत्ता रुढ गठबन्धन संविधानविरोधी भएको बताएका अध्यक्ष ओलीले भने, ‘अहिले गठन्धन संविधानविरोधी हो। यो […]
शीतलनिवासबाट बाहिरिएपछि मदन भण्डारी फाउण्डेसनको ब्यानरमा सक्रियता बढाएकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको राजनीतिमा फर्कने प्रष्ट संकेत दिएकी छन् ।
एजेन्सी, ९ फागुन । चीनले दक्षिण एशियामा आफ्नो प्रभाव बढाउन खोजिरेको छ । उसले हिन्द महासागर क्षेत्रमा प्रभुत्व बनाउन विभिन्न देशहरुमा ऋण छरिरहेको छ । पछिल्लो समय चनिको आँखा माल्दिभ्सको आन्तरिक राजनीतिमा परेको छ। माल्दिभ्सका पूर्वराष्ट्रपति अब्दुल्लाह यामिन नजरबन्दबाट रिहा भएको केही दिनपछि चीनका विदेशमन्त्री वाङ ये माल्दिभ्स पुगेका थिए। यामिनले आफू राष्ट्रपति हुँदा माल्दिभ्समा […]