१६ चैत, काठमाडौं । संघीय संसद भवन नयाँ बानेश्वरको क्यान्टिनमा एक दिन सुवास नेम्वाङ, सुरेन्द्र पाण्डे, भीम रावल, शरतसिंह भण्डारी लगायतका नेताहरुबारे छलफल चल्दै थियो । ०३१/०३२ सालमा नेम्वाङ नेपाल ल क्याम्पस, रावल रत्न राज्यलक्ष्मी क्याम्पस, पाण्डे सरस्वती क्याम्पस र शरतसिंह भण्डारी त्रिचन्द्र क्याम्पस पढ्थे । उनीहरुका अनुसार त्यसबेला शरतसिंह भण्डारीबारे दुईवटा टिप्पणी चर्चित थियो […]
काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा फिर्ता पठाइएको नागरिकता विधेयकको बारेमा कानूनविद्हरुसँग छलफल गर्नुभएको छ । प्रतिनिधि सभाको बैठकमा फिर्ता पठाइएको नागरिकता विधेयकबारे बिहिबार संसदमा छलफल चलिरहेका बेला राष्ट्रपतिले शीतलनिवासमा संविधानविद्, कानूनविद् र सम्बन्धित सरोकारवाला पक्षहरुलाई बोलाएर छलफल गर्नुभएको हो । छलफलमा सविधानविद् डा. सुरेन्द्र भण्डारी, संविधानविद् डा. भीमार्जुन आचार्य, संविधानविद् डा. विपिन अधिकारी, अधिकारकर्मी […]
राष्ट्रपति विद्यादेवी भण्डारी सुर्खेत आइपुगेकी छन् । राष्ट्रपति भण्डारी अनौपचारिक भ्रमणका लागि सुर्खेत आएको सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद पाण्डेले जानकारी दिए ।भण्डारी बाजुराको बडिमालिका जाने कार्यक्रम रहेको बताइएको छ । भण्डारी ले बडिमालिकाको दर्शन गरेर बुधबार काठमाडौं फर्किने पाण्डेले जानकारी दिए । उनका अनुसार भण्डारी नेपाली सेनाको पश्चिम कमाण्डमा अनौपचारिक छलफल गर्ने छिन् । उनका अनुसार भण्डारीको औपचारिक कार्यक्रम छैन ।
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच हिजो (बुधबार) भेटवार्ता भएको छ । स्रोतका अनुसार राष्ट्रपति भण्डारीलार्ई भेट्न अध्यक्ष ओली बुधबार राति ८ बजे शीतलनिवास पुगेका हुन् । राष्ट्रपति भण्डारी र अध्यक्ष ओलीबीच झन्डै दुई घण्टासम्म छलफल भएको स्रोतले जनाएको छ । उनीहरुबीच एमालेको सङ्कट, राजनीतिक अस्थिरता र […]
काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारी र प्रस्तावित नेकपा (समाजवादी)का सांयोजक माधवकुमार नेपालबीच सोमबार शीतल निवासमा छलफल भएको छ । सोमबार राष्ट्रपति भण्डारी र नेता नेपालबीच सोमबार एक घण्टा छलफल भएको स्रोतले जनायो । स्रोतका अनुसार १२ बजेर ५ मिनेटमा शीतल निवास पुगेका थिए भने एक बजे बाहिरिएका थिए । यो भेटबारे शीतल निवासले केही खुलाएको छैन […]
काठमाडौं, २१ साउन । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच समसामयिक विषयमा आज अपराह्न छलफल भएको छ । राष्ट्रपतिले कोरोना महामारी नियन्त्रण, प्रभावितहरूको उपचार तथा जनस्वास्थ्यका विषयमा सरकारले गरेका कामबारे चासो व्यक्त गर्दै प्रधानमन्त्रीबाट जानकारी लिएको राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले राससलाई बताए । राष्ट्रपति र प्रधानमन्त्रीबीचको उक्त भेट नियमित भएको पनि उनले […]
राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच समसामयिक विषयमा छलफल भएको छ । बिहीबार अपरान्ह राष्ट्रपति र प्रधानमन्त्रीबीच छलफल भएको हो ।छलफलमा राष्ट्रपतिले कोरोना महामारी नियन्त्रण, प्रभावितहरूको उपचार तथा जनस्वास्थ्यका विषयमा सरकारले गरेका कामबारे चासो व्यक्त गर्दै प्रधानमन्त्रीबाट जानकारी लिनुभएको राष्ट्रपति कार्यालयले जनाएको छ । राष्ट्रपति र प्रधानमन्त्रीबीचको उक्त भेट नियमित भएको राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले बताए ।&nbs
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् । शुक्रवार साँझ राष्ट्रपति भवनमा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबिच समसामयिक विषयमा छलफल भएको हो । राष्ट्रपति र प्रधानमन्त्री बिचको यो भेटघाटलाई नियमित भेटवार्ता भनिएको छ ।
शीतल निवासमा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच छलफल काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका छन्। बुधबार साँझ राष्ट्रपति कार्यालय शीतल निवासमा भएको क्रममा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच ६ बजेदेखि साढे ८ बजेसम्म छलफल भएको स्रोतको भनाई छ ।
मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयका लागि काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका र नमोबुद्ध नगरपालिकामा १० हजार ३०० रोपनी सार्वजनिक जग्गा अधिग्रहणको काम सकिएको छ ।
विश्वविद्यालयका लागि आवश्यक देखिएकोमध्ये निजी जग्गा अधिग्रहणको प्रक्रिया थाल्न छलफल भइरहेको जिल्ला मालपोत कार्यालय धुलिखेलले जनाएको छ ।
पाँचखालको वडा नम्बर ७, १० र १२ तथा नमोबुद्धको २ र ३ नम्बर वडाको १० हजार ३०० रोपनी सार्वजनिक जमिन हालै विश्वविद्यालयको नाममा नामसारी भइसकेको प्रमुख मालपोत अधिकृत लोकबहादुर भण्डारीले बताए ।
‘अब निजी जग्गा अधि...