काठमाडौँ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा फर्किने तयारीले एमाले र अरु कम्युनिष्ट पार्टीभित्र हलचल पैदा भएको छ। सात वर्ष राष्ट्रपतिको भूमिकामा रहेर गत फागुन २९ गते शीतल निवासबाट बाहिरिएकी भण्डारीले त्यस लगत्तैदेखि सक्रिय राजनीतिमा फर्किने गरी सक्रियता बढाउँदै आएकी छन्। भण्डारीको भित्रभित्रैको सक्रियताले एमाले र इतर कम्युनिष्ट पार्टीहरुभित्र तरंग पैदा गरेको छ। लोकप्रिय नेता […]