सक्रिय राजनीतिमा फर्किने चर्चाबीच पूर्वराष्ट्रपति भण्डारीसँग पोखरेलको भेटवार्ता

काठमाडौं,२ असोज । नेकपा एमालेका महासचिव शंकर पोखरेल र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ । सोमबार दिउँसो एमाले महासचिव पोखरेल भण्डारीलाई भेट्न उनको निजी निवास पुगेका थिए । भण्डारी राष्ट्रपतिको भूमिकाबाट बाहिरिएपछि पुनः एमालेको राजनीतिमा फर्किने चर्चा भइरहँदा भएको भेटबारे धेरैले चासो व्यक्त गरेका छन् । भण्डारीसँगको भेटवार्ताबारे पोखरेल स्वयंले फोटो सार्वजनिक गरेका हुन् […]

सम्बन्धित सामग्री

विद्या भण्डारीको पुनरागमनको चर्चाले कम्युनिष्ट दलहरुभित्र हलचल

काठमाडौँ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा फर्किने तयारीले एमाले र अरु कम्युनिष्ट पार्टीभित्र हलचल पैदा भएको छ। सात वर्ष राष्ट्रपतिको भूमिकामा रहेर गत फागुन २९ गते शीतल निवासबाट बाहिरिएकी भण्डारीले त्यस लगत्तैदेखि सक्रिय राजनीतिमा फर्किने गरी सक्रियता बढाउँदै आएकी छन्। भण्डारीको भित्रभित्रैको सक्रियताले एमाले र इतर कम्युनिष्ट पार्टीहरुभित्र तरंग पैदा गरेको छ। लोकप्रिय नेता […]

श्रीलंकाली पूर्वराष्ट्रपति गोटाबाया राजापाक्षे स्वदेश फर्किने तयारीमा

काठमाडौँ- श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाया राजापाक्षे थाइल्याण्डबाट स्वदेश फर्किने अन्तिम तयारी गरेको श्रीलंकाका सञ्चार माध्यमहरुले जनाएका छन् । टापु देश श्रीलंकाको सबैभन्दा खराब आर्थिक संकटका कारण सरकारविरुद्ध विद्रोहपछि देश छोडेर भागेका राजापाक्षे शनिबार स्वदेश फर्किन सक्ने डेली मिररले जनाएको छ । राजधानी कोलम्बोको राष्ट्रपति भवन र अन्य धेरै सरकारी भवनहरूमा प्रदर्शनकारीहरूले आक्रमण गरेपछि ७३ वर्षीय राजापाक्षे […]

श्रीलंकालाई टाट पल्टाएर पूर्वराष्ट्रपति राजापाक्ष अमेरिकाको शरणमा

श्रीलंकाका पूर्वराष्ट्रपति गोतावाय राजापाक्षले अमेरिकी ‘ग्रिनकार्ड’का लागि आवेदन दिएका छन्।देशमा गत जुलाईमा भएको जनआन्दोलनका कारण पद र देश छाडेर भागेका गोतावायले अमेरिकामै बस्ने गरी आवेदन फाराम भरेका हुन्।उनले आफूसँगै श्रीमती र छोराका लागि पनि आवेदन दिएको समाचारमा उल्लेख गरिएको छ। श्रीलंकाको तर्फबाट रुसका लागि पूर्वराजदूत उदयाङगा विरातुङ्गाले उनी अमेरिका जाने तयारीमा रहेको जानकारी दिए।पूर्वराष्ट्रपति गोतावायनिकट मानिने विरातुङ्गाले थाइल्याण्ड फर्किने उनको योजना रद्द भइसकेको पनि

श्रीलङ्काका पूर्वराष्ट्रपति गोटाबायद्वारा अमेरिकी 'ग्रीन कार्ड' का लागि आवदेन

श्रीलङ्काका पूर्वराष्ट्रपति गोटाबाय राजापाक्षले अमेरिकी 'ग्रीन कार्ड' का लागि आवेदन दिनुभएको छ । देशमा गएकाे जुलाईमा भएको प्रदर्शनका कारण पद र देश छाडेर भाग्नुभएका गोटाबायले अमेरिका बस्ने गरी आवेदन फाराम भर्नुभएको जनाइएको छ । उहाँले आफूसँगै श्रीमती र छोराका लागि पनि आवेदन दिनुभएको समाचारमा उल्लेख गरिएको छ ।  श्रीलङ्काको तर्फबाट रुसका लागि पूर्वराजदूत उदयाङगा विरातुङ्गाले उहाँ अमेरिका जाने तयारीमा रहनुभएको जानकारी दिनुभयो । पूर्वराष्ट्रपति गोटाबायसँग निकट मानिनु हुने विरातुङ्गाले थाइल्यान्ड फर्किने उहाँक...

श्रीलंकाका पूर्वराष्ट्रपति राजापाक्षे आउँदो हप्ता स्वदेश फर्किने

एजेन्सी। श्रीलंकाका पूर्वराष्ट्रपति गोताबाया राजापाक्षे आउँदो हप्ता स्वदेश फर्किने भएका छन्। उनी आउँदो हप्ता स्वदेश फर्किने तयारीमा रहेको एक मन्त्रीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। विदेशमन्त्री अली साब्रीले ‘कूटनीतिक सञ्जाल’ बाट आफूहरूले राजापाक्ष स्वदेश फर्किने सम्बन्धी जानकारी पाएको सिएनएनलाई बताएका छन्।

अन्ततः श्रीलंका नै फर्किने भए पूर्वराष्ट्रपति राजापाक्षे

श्रीलंकाका पूर्वराष्ट्रपति गोताबाया राजापाक्षे आउँदो हप्ता स्वदेश फर्किने भएका छन्। गम्भीर आर्थिक संकटबाट गुज्रिरहेको आइल्याण्ड देश श्रीलंकामा आन्दोलन चर्किएपछि राजापाक्ष गत महिना भागेका थिए। तर उनी आउँदो हप्ता स्वदेश फर्किने तयारीमा रहेको एक मन्त्रीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। विदेशमन्त्री अली साब्रीले ‘कूटनीतिक सञ्जाल’ बाट आफूहरूले राजापाक्ष स्वदेश फर्किने सम्बन्धी जानकारी पाएको सिएनएनलाई बताएका […]

पूर्वराष्ट्रपति गोटाबाया सिंगापुरबाट स्वदेश फर्किने श्रीलंकाको अपेक्षा

कोलम्बो – श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाया राजापाक्षे कही नलुकेको र उनी सिंगापुरबाट स्वदेश फर्कने अपेक्षा गरिएको मन्त्रिपरिषद्का प्रवक्ता बन्दुला गुणवर्द्धनाले बताएका छन्। सन् १९४८ पछिकै सबैभन्दा खराब आर्थिक संकटलाई लिएर महिनौंदेखि चलेको आन्दोलनसँगै प्रदर्शनकारी राष्ट्रपति भवनमा प्रवेश गरेपछि ७३ वर्षीय गोटाबाया जुलाई ९ मा दरबारबाट गोप्य स्थानमा लुकेका थिए। उनी पहिलो पटक जुलाई १३ मा माल्दिभ्स […]

दुबईमा उपचारत पाकिस्तानका पूर्वराष्ट्रपति मुसर्रफ स्वदेश फर्किने

स्वास्थ्यसम्बन्धी जटिल समस्याका कारण विगत तीन सातादेखि दुबईको अस्पतालमा उपचारत पाकिस्तानका पूर्वराष्ट्रपति एवं सेना प्रमुख जनरल परवेज मुसर्रफ स्वघोषित निर्वासनबाट स्वदेश फर्कने तयारीमा रहेका भ्वाइस अफ अमेरिका ९भीओए०ले जनाएको छ । उनासी वर्षीय पूर्वजनरललाई स्वदेश फर्कने अनुमति दिने व्यवस्था गरिएको उच्च सरकारी अधिकारीहरूले बताए पनि उनी कहिले पाकिस्तान फर्कन्छन् भन्ने मिति भने सार्वजनिक भएको छैन । मुसर्रफको परिवार र चिकित्सकहरूको सहमतिमा एयर एम्बुलेन्सबाट उनलाई पाकिस्तान ल्याउने तयारी भएको भीओए