मोरङ – एमाले अध्यक्ष केपी शर्मा ओलीले कोसी प्रदेशमा सत्तारुढ दलले फोहोरी खेल खेलेको आरोप लगाएका छन्। विराटनगरमा कोसी प्रदेश संगठन कमिटीको साताँै पूर्ण बैठकका क्रममा अध्यक्ष ओलीले प्रदेशमा सत्तामा रहेको गठबन्धनले संविधान र लोकतन्त्रविरुद्ध फोहोरी खेल खेलिरहेको बताएका हुन्। प्रदेशमा सत्ता रुढ गठबन्धन संविधानविरोधी भएको बताएका अध्यक्ष ओलीले भने, ‘अहिले गठन्धन संविधानविरोधी हो। यो […]