मालदिभ्सको राजनीतिमा चीनको चलखेल

एजेन्सी, ९ फागुन । चीनले दक्षिण एशियामा आफ्नो प्रभाव बढाउन खोजिरेको छ । उसले हिन्द महासागर क्षेत्रमा प्रभुत्व बनाउन विभिन्न देशहरुमा ऋण छरिरहेको छ । पछिल्लो समय चनिको आँखा माल्दिभ्सको आन्तरिक राजनीतिमा परेको छ। माल्दिभ्सका पूर्वराष्ट्रपति अब्दुल्लाह यामिन नजरबन्दबाट रिहा भएको केही दिनपछि चीनका विदेशमन्त्री वाङ ये माल्दिभ्स पुगेका थिए। यामिनले आफू राष्ट्रपति हुँदा माल्दिभ्समा […]

सम्बन्धित सामग्री

नेपालको राजनीतिमा विदेशी शक्तिको चलखेल बढ्यो- खेलकुदमन्त्री लिम्बू

काठमाडौं । युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले नेपालको राजनीतिमा विदेशी शक्तिको चलखेल बढिरहेको बताएका छन्। शुक्रबार काठमाडौंमा भएको राष्ट्रिय युवा नीति बहस सम्बन्धी राष्ट्रिय कार्यशालामा बोल्दै उनले विदेशी शक्तिका कारण देशमा अस्थिरता भएको बताए। उनले राजनीतिक क्षेत्र अस्थिर हुँदा देशमा विकास हुन नसक्ने पनि बताए। ‘अहिले नेपालको राजनीति देशी, विदेशी शक्तिले हल्लाइरहेको छ। अस्थिरता बनाइरहेको […]

नेपालको राजनीतिमा बाह्य शक्तिको दबाब निरन्तर बढ्यो : प्रचण्ड

काठमाडौं, १९ असार : नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको राजनीतिमा बाह्य शक्तिको दबाब निरन्तर बढेको बताएका छन् । काठमाडौंमा आइतबारबाट सुरु भएको पार्टीको केन्द्रीय समिति बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्दै प्रचण्डले नेपालको राजनीतिमा बाह्य शक्तिको दबाब निरन्तर बढिरहेको उल्लेख गरेका हुन् । देशमा प्रतिगमनकारी षडयन्त्र र चलखेल जारी रहेको भन्दै प्रचण्डले […]

आइतीको सपना

त्यसपछि हजुर आमाले थप्नुभयो, 'नेता बन्छु भन्छे नानी के गर्ने होला ? सारै जिद्दी छे। राजनीतिमा चलखेल हुन्छ, यसले के बुझ्ली?'

नेपाली राजनीतिमा बाह्य चलखेल

नेपालको हरेक राजनीतिक घटनाक्रममा बाह्य शतिको चलखेल हुने हल्का टिप्पणी दशकौँदेखि सुनिँदै आएको हो । दुई ठूला उदीयमान शक्तिराष्ट्रको बीचमा रहेको नेपालजस्तो सानो भूपरिवेष्ठित राष्ट्रमा बाह्य चलखेल हुनु सामान्य कुरा भए पनि आम रूपमा भनेजस्तो नहुन सक्छ किनकि त्यसको न ठोस आधार, प्रमाण नै हुन्छ न त्यो चीर स्थायी नै रहन्छ । द्वन्द्वात्मक भौतिकवादको सिद्धान्तले आन्तरिक कारण प्रधान हुन्छ वा आन्तरिक कारणलाई परिवर्तनको आधार मान्दछ । बाह्य कारण आन्तरिक कारणद्वारा सिर्जित हुन्छन् । यो सिद्धान्तका आधारमा हाम्रो राजनीतिक परिवर्तनका लागि आन्तरिक कारणले नै बाह्य चलखेल सम्भव भएको भन्ने निष्कर्षमा पुग्न सकिन्छ । २०७४ फागुन पहिलो साता झन्डै दुईतिहाइ मतसहितको सत्तारोहण भएको वामपन्थी नेतृत्वको सरकार २०७८ असार २९ गते सर्वाेच्च अदालतको परमादेशबाट बहिर्गमन हुनु नेपाली राजनीतिको छुट्टै अध्याय बनेको छ । वामपन्थी सरकार बन्नमा पार्टीको कार्यक्रम, कुशल नेतृत्व र चुनाव चिह्नमात्र पर्याप्त थिएन । जनताले स्थिर सरकार चाहेको अवस्थामा वामपन्थीको सरकार बनेको थियो । राजनीतिक परिवर्तनपछि सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको अनुभूति गर्न जनताले चाहेका थिए र दिगो विकास र समृद्धि जनताको अन्तरमनको चाहना थियो । नेपाली काँग्रेसलाई २०४८ पछिका निर्वाचनमा सरकार बनाउने अवसर जनताले दिएका थिए तर आफ्नै अन्तरकलहका कारणले सरकार स्थिर हुन सकेन । १५ वर्षको अवधिमा एक दर्जनजति सरकार बन्ने र ढल्ने कार्य भयो । विकास र समृद्धिप्रतिको जनताको तीव्र चाहना पूरा हुन सकेन । त्यसैले जनताको झुकाव वामपन्थीतिर ढल्कियो । जनताको युगीन चाहना पनि वापमन्थी सरकारले पूरा गर्न सकेन । कारण र बहाना अनेक होलान् तर त्यसबाट वामपन्थी सरकार वा पार्टी किमार्थ भाग्न मिल्दैन । आवधिक निर्वाचन हुनु, कुनै दलविशेषको सरकार बन्नु सामान्य राजनीतिक प्रक्रिया हो तर जनताको अभिमतको सम्मान भनेको जनताको भावनाको कदर हो । स्थिर सरकारका लागि वामपन्थी सरकार जनताको रोजाइमा परेको हो । व्यक्तिगत सत्तास्वार्थले त्यो पूरा हुन सकेन, सम्बन्धित ठाउँमा त्यसको समीक्षा होला ।

केपी ओलीलाई पाठ सिकाउने, आफूचाहिँ किचनमै भेटघाट गर्ने !

‘नेपालका बारेमा हामी नेपालीले नै निर्णय गर्नुपर्छ र नेपालको आन्तरिक राजनीतिमा बाह्य शक्तिको प्रत्यक्ष वा परोक्ष हस्तक्षेप एवम् चलखेल हुन नपाओस् भन्ने कुरामा सजगताका साथ सबैको ध्यान आकर्षित गर्न चाहन्छौँ ।’ गएको जेठ २९ गते ५ पूर्व प्रधानमन्त्रीले संयुक्तरुपमा जारी गरेको प्रेस वक्तव्य हो यो । बजेट घाटा कम गर्न भन्दै सरकारले विभिन्न स्थानबाट ढुङ्गा, गिट्टी र बालुवा उत्खनन गरी विदेश निर्यात गर्ने निर्णय गरेको भन्दै त्यस्तो निर्णयका विरुद्ध ५ जना पूर्व प्रधानमन्त्रीहरुले संयुक्त वक्त

प्रधानमन्त्रीले अझै षड्यन्त्रका गोटी चाल्न सक्छन् : प्रचण्ड

नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तामा टिकिरहनका लागि अझै पनि षड्यन्त्रका गोटी चाल्न सक्ने खतरा कायमै रहेको बताएका छन् ।सोमबार विपक्षी गठबन्धनले बुद्धिजिवीहरुसँग गरेको अन्तक्र्रियामा बोल्दै अध्यक्ष दाहालले अदालतको निर्णयमाथि प्रभाव पार्ने षड्यन्त्रमा प्रधानमन्त्री ओली लागेको आरोप लगाए ।उनले सत्ताकेन्द्रीत भएर नेपाली राजनीतिमा ठूलो चलखेल भएको गन्ध आफूले पाएको दाबी पनि […]

आर्थिक चलखेल हुने मन्त्रालयमा प्रधानमन्त्रीको सिधा हस्तक्षेप छ

नेपाली कांग्रेसका प्रभावशाली नेता हुन्, वीरबहादुर बलायर । कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघको राजनीतिमा चर्चित हुँदै पार्टी राजनीतिमा प्रवेश गरेका बलायर डोटी जिल्लाबाट सांसद समेत निर्वाचित भइसकेका छन् । प्रस्ट विचार र जुझारु स्वभावका बलायर पार्टी कार्यकर्ताबीच लोकप्रिय नेता मानिन्छन् ।