यस्तो छ प्रदेश २ को नीति तथा कार्यक्रम (पूर्णपाठसहित)

धनुषा – प्रदेश नम्बर २ को प्रदेशसभामा नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ । बिहीबार दिउँसो २ बजे बोलाइएको प्रदेशसभामा प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले आर्थिक वर्ष २०७५/०७६ नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गर्नुभएको हो । नीति तथा कार्यक्रममा प्राथमिकतामा कृषि क्षेत्रलाई विशेष जोड दिइएको छ । कृषि क्षेत्रममा दुई वर्ष ...

सम्बन्धित सामग्री

प्रदेश २ : नीति तथा कार्यक्रम पारित

आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको छ । बिहीबार प्रदेशसभामा प्रस्तुत सरकारको नीति तथा कार्यक्रम आज पारित भएको हो । सभामुख सरोजकुमार यादवले नीति तथा कार्यक्रम पारितको प्रस्ताव गर्दा विपक्षमा कोही नबोलेपछि नीति तथा कार्यक्रम सर्वसहमतिले पारित भएको घोषणा गरे। त्यसअघि मुख्यमन्त्री लालबाबु राउतले कोरोना महामारी नियन्त्रणको अभियानमा प्रदेश सरकार पछि नपर्ने बताउँदै भने, “कोरोना महामारीको तेश्रो र चौथो लहरको कुरा आएको छ, सरकार सङ्क्रमण नियन्त्रणमा प्रतिबद्ध छ । बालबालिकाका लागि अब छुट्टै अस्पताल तयार ...

प्रदेश २ सरकारको नीति तथा कार्यक्रम सर्वसहमतिले पारित

जनकपुरधाम : प्रदेश २ सरकारको आर्थिक वर्ष ०७८/७९ को नीति तथा कार्यक्रम सर्वसहमतिले पारित भएको छ। बिहीबार प्रदेश प्रमुख राजेश झा अहिराजले प्रदेश सभामा नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। सभामुख सरोजकुमार यादवले नीति तथा कार्यक्रम पारितको प्रस्तावका विपक्षमा कोही नबोलेपछि प्रदेश सरकारको नीति तथा कार्यक्रम सर्वसहमतिले पारित भएको घोषण गरे।नीति कार्यक्रम पारित हुनुअघि मुख्यमन्त्री लालबाबु राउतले नीति कार्यक्रमलाई आधारमा बजेट ल्याउने बताए।मुख्यमन्त्री राउतले प्रदेश सरकार कोरोना महामार

प्रदेश २ को प्रदेशसभा बैठक भोलि दिउँसो १ बजे सम्मका लागि स्थगित

काठमाडौं। प्रदेश २ को प्रदेशसभा बैठक भोलि दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ। प्रदेश २ सरकारको तर्फबाट प्रदेश प्रमुख राजेश अहिराज झाले प्रस्तुत गरेको नीति तथा कार्यक्रम सर्वसम्मतले पारित भएपछि सभामुख सरोजकुमार यादवले बैठक स्थगित गरेका हुन्।

प्रदेश २ सरकार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सर्वसम्मतले पारित

काठमाडौं। प्रदेश २ सरकारले आगामी आर्थिक वर्ष २०७८÷७९ को लागि ल्याएको नीति तथा कार्यक्रम आज सर्वसम्मतले पारित भएको छ। प्रदेशसभा बैठकमा मुख्यमन्त्री लालबाबु राउतले सांसदहरुले राखेका सुझावलाई नीति तथा कार्यक्रममा समावेस गर्ने प्रतिबद्धता व्यक्त गरेपछि सर्वसम्मत पारित भएको हो। बैठकमा राखिएका ३ वटा संशोधनका प्रस्ताव संसदहरुले फिर्ता गरेका थिए।

प्रदेश २ को नीति तथा कार्यक्रममा विपक्षीद्वारा आशंका व्यक्त

जनकपुरधाम : प्रदेश २ का विपक्षी दलका सांसदहरूले सरकारले ल्याएको नीति तथा कार्यक्रम कार्यान्वयनमा शंका व्यक्त गरेका छन्।प्रदेश सभामा बिहीबार प्रदेश प्रमुख राजेश झा अहिराजले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा शनिबार नीति तथा कार्यक्रममाथि छलफलमा प्रदेश सभाको बैठकमा आफ्नो धारणा राख्ने क्रममा विपक्षीले आशंका व्यक्त गरेका छन्।नेकपा एमालेका प्रदेश सांसद किशोरी साहले आर्थिक वर्ष ०७८/८९ को नीति तथा कार्यक्रम माथिको टिप्पणी गर्दै  नीति तथा कार्यक्रम १० प्रतिशत पनि कार्यान्वयन नहुने दाबि गरे। उनले भ

प्रदेश दुईको नीति तथा कार्यक्रम नारामात्रै

प्रदेश २ सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा स्वास्थ्य र शिक्षालाई प्रथामिकता दिएको छ । प्रदेश सभाको छैठौं अधिवेशनमा बिहीबार प्रदेश प्रमुख राजेश झा (अहिराज) ले प्रदेश सरकारको तर्फबाट नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कोभिड–१९ महामारीको नियन्त्रण र उपचारका लागि आवश्यक स्वास्थ्य सामग्री, अस्पताल संरचना तथा उपकरण खरिद, निर्माण र सर्वसुलभ उपलब्धतालाई निरन्तरता दिने जनाएको […]

प्रदेश–२ सरकारले आज नीति तथा कार्यक्रम प्रस्तुत गर्दै

काठमाडौं। प्रदेश–२ सरकारले आज नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछ। आज दिउँसो २ बजे बस्ने बैठकमा आगामी आर्थिक वर्ष ०७८/७९ को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम तय भएको प्रदेशसभा सचिवालयले जनाएको छ। प्रदेश प्रमुख राजेश झा(अहिराज)ले कार्यक्रम प्रस्तुत गर्नेछन्। मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको प्रदेश–२ सरकारमा कांग्रेसका तीन मन्त्री सहभागी भएका छन्। प्रदेशको बजेट असार १ गते ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ।

चार प्रदेशको नीति तथा कार्यक्रम आज

काठमाडौं । चार वटा प्रदेश सरकारले आज नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी गरेका छन्।  प्रदेश १, प्रदेश २, बागमती र सुदूरपश्चिम प्रदेशसभामा आर्थिक वर्ष ०७८/०७९ का लागि सरकारहरुले नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागेका हुन् ।प्रदेश १ प्रदेश १ मा प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले अपरान्ह ३ बजे बस्ने प्रदेश सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। यसका लागि सांसदहरुलाई निर्धारित समयको १५ मिनेटअघि नै प्रदेशसभा भवन पुग्न निर्देशन दिइएको छ। सोमबार प्रदेशसभा बैठक

प्रदेश-२ को नीति तथा कार्यक्रम आज प्रदेश सभामा प्रस्तुत गरिँदै

महाेत्तरी - प्रदेश-२ को सरकारले आउँदाे आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम आज सार्वजनिक गर्ने भएको छ । दिउँसो ३ बजे बस्ने प्रदेश सभा बैठकमा प्रदेश नम्बर २ का प्रमुख राजेश अहिराजले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुने प्रदेश सभा सचिवालयले जनाएको छ । आउँदो वर्षको नीति तथा कार्यक्रम र बजेटमा कोरोना महामारी नियन्त्रणलाई प्राथमिकतामा राखिएको छ । यसअघि मङ्गलवारको प्रदेश सभा बैठकमा विपक्षी दलहरु नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका सांसदहरुले पालिकालाई पठाएको ससर्त अनुदान सांसदहरुसँग सल्लाह नै नगरि&...