प्रदेश २ सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा स्वास्थ्य र शिक्षालाई प्रथामिकता दिएको छ । प्रदेश सभाको छैठौं अधिवेशनमा बिहीबार प्रदेश प्रमुख राजेश झा (अहिराज) ले प्रदेश सरकारको तर्फबाट नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कोभिड–१९ महामारीको नियन्त्रण र उपचारका लागि आवश्यक स्वास्थ्य सामग्री, अस्पताल संरचना तथा उपकरण खरिद, निर्माण र सर्वसुलभ उपलब्धतालाई निरन्तरता दिने जनाएको […]