प्रदेश २ को नीति तथा कार्यक्रममा विपक्षीद्वारा आशंका व्यक्त

जनकपुरधाम : प्रदेश २ का विपक्षी दलका सांसदहरूले सरकारले ल्याएको नीति तथा कार्यक्रम कार्यान्वयनमा शंका व्यक्त गरेका छन्।प्रदेश सभामा बिहीबार प्रदेश प्रमुख राजेश झा अहिराजले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा शनिबार नीति तथा कार्यक्रममाथि छलफलमा प्रदेश सभाको बैठकमा आफ्नो धारणा राख्ने क्रममा विपक्षीले आशंका व्यक्त गरेका छन्।नेकपा एमालेका प्रदेश सांसद किशोरी साहले आर्थिक वर्ष ०७८/८९ को नीति तथा कार्यक्रम माथिको टिप्पणी गर्दै  नीति तथा कार्यक्रम १० प्रतिशत पनि कार्यान्वयन नहुने दाबि गरे। उनले भ

सम्बन्धित सामग्री

प्रदेश २ सरकार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सर्वसम्मतले पारित

काठमाडौं। प्रदेश २ सरकारले आगामी आर्थिक वर्ष २०७८÷७९ को लागि ल्याएको नीति तथा कार्यक्रम आज सर्वसम्मतले पारित भएको छ। प्रदेशसभा बैठकमा मुख्यमन्त्री लालबाबु राउतले सांसदहरुले राखेका सुझावलाई नीति तथा कार्यक्रममा समावेस गर्ने प्रतिबद्धता व्यक्त गरेपछि सर्वसम्मत पारित भएको हो। बैठकमा राखिएका ३ वटा संशोधनका प्रस्ताव संसदहरुले फिर्ता गरेका थिए।

सांसदहरुले दिएको सुझावलाई समावेश गरेर बजेट ल्याउँछौं : मुख्यमन्त्री राउत

काठमाडौं। प्रदेश २ सरकारका मुख्यमन्त्री लालबाबु राउतले नीति तथा कार्यक्रममा सांसदहरुले दिएको सुझावलाई समावेश गरेर बजेट ल्याउने बताएका छन्। सरकारले ल्याएको नीति तथा कार्यक्रम पूरक नभई छलफलको दस्तावेज भएकाले यसलाई सुधार र थपघट गर्न सकिने खालको सांसदहरुको सुझाव समावेश हुने उनले बताए। नीति तथा कार्यक्रमको विषयमा उठेका सवालको जवाफ दिँदै उनले भने,“प्रदेश २ लाई समृद्ध बनाउन आएको सुझावलाई सम्मान गरिनेछ।”

प्रदेश दुईको नीति तथा कार्यक्रम नारामात्रै

प्रदेश २ सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा स्वास्थ्य र शिक्षालाई प्रथामिकता दिएको छ । प्रदेश सभाको छैठौं अधिवेशनमा बिहीबार प्रदेश प्रमुख राजेश झा (अहिराज) ले प्रदेश सरकारको तर्फबाट नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कोभिड–१९ महामारीको नियन्त्रण र उपचारका लागि आवश्यक स्वास्थ्य सामग्री, अस्पताल संरचना तथा उपकरण खरिद, निर्माण र सर्वसुलभ उपलब्धतालाई निरन्तरता दिने जनाएको […]

प्रदेश २ सरकारको कोरोना केन्द्रित नीति तथा कार्यक्रम, कतिपय कार्यक्रम पुरानै

जनकपुरधाम । प्रदेश २ सरकारले कोरोना महामारीमा केन्द्रीत रहेर नीति तथा कार्यक्रम ल्याएको छ । बिहीबार प्रदेशसभा बैठकमा प्रदेश प्रमुख डा. राजेश अहिराज झाले प्रस्तुत गरेको आगामी वर्षको नीति तथा कार्यक्रममा कोरोना महामारी नियन्त्रण र त्यसले पारेको प्रभाव न्यूनीकरणलाई जोड दिइएको छ । नीति तथा कार्यक्रममा पहिलो प्राथमिकता स्वास्थ्य, कृषि, पर्यटन,...

यस्तो छ प्रदेश २ को नीति तथा कार्यक्रम

जनकपुरधाम । प्रदेश २ ले आर्थिक वर्ष २०७८/०७९का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।  बिहीबार प्रदेश प्रमुख राजेश झा अहिराजले प्रदेशसभा बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । प्रदेशसभामा प्रस्तुत गरिएका नीति तथा कार्यक्रममा स्वास्थ्य, शिक्षा, कृषि तथा रोजगारीमा विशेष जोड दिइएको छ  ।

यस्तो छ प्रदेश २ को नीति तथा कार्यक्रम (पूर्णपाठसहित)

धनुषा – प्रदेश नम्बर २ को प्रदेशसभामा नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ । बिहीबार दिउँसो २ बजे बोलाइएको प्रदेशसभामा प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले आर्थिक वर्ष २०७५/०७६ नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गर्नुभएको हो । नीति तथा कार्यक्रममा प्राथमिकतामा कृषि क्षेत्रलाई विशेष जोड दिइएको छ । कृषि क्षेत्रममा दुई वर्ष ...

प्रदेश २ सरकारकाे नीति तथा कार्यक्रम प्रस्तुत - Naya Patrika

प्रदेश २ का प्रमुख रत्नेश्वर लाल कायस्थले विहीबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । आर्थिक वर्षको नीति तथा कार्यक्रममा पुरानै निति तथा कार्यकमलाइ बढी प्राथमिकता दिएको...पूरा पढ्नुहोस् »

प्रदेश २ को नीति तथा कार्यक्रम : कृषिमा विशेष जोड

जनकपुर : बिहीबार प्रदेश २ को नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । नीति तथा कार्यक्रममा कृषिमा विशेष जोड दिइएको छ । दुई वर्षभित्र भूमि बैंकको स्थापना, प्रदेश सहकारी बोर्ड गठन, डेरी विकास बोर्ड, मत्स्य

प्रदेश–२ को नीति तथा कार्यक्रम आज

प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश प्रमुखसमक्ष आगामी बजेटमा समावेश हुने नीति तथा कार्यक्रम बुझाएका छन् । आज (बुधबार) प्रदेशसभाको बैठकमा सार्वजनिक गरिने सो नीति तथा कार्यक्रममा प्रदेशलाई आर्थिकरूपले समृद्ध बनाउन आवश्यक जग निर्माण गर्ने खालका विषयहरूलाई समावेश गरिएको छ ।