प्रदेश २ मा चुरे संरक्षणलाई विशेष प्राथमिकता दिँदै नीति तथा कार्यक्रम प्रस्तुत (पूर्णपाठ)

धनुषा । प्रदेश २ का प्रदेश प्रमुख राजेश झा अहिराजले प्रदेशसभामा आर्थिक वर्ष २०७८/०७९ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । प्रदेशसभामा प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा स्वास्थ्य, शिक्षा, कृषि तथा रोजगारीमा विशेष जोड दिइएको छ । यसका अतिरिक्त नीति तथा कार्यक्रममा चुरे संरक्षणलाई विशेष प्राथमिकताका साथ समावेश गरिएको छ । संघीय सरकारले […]