प्रदेश २ को प्रदेशसभा बैठक भोलि दिउँसो १ बजे सम्मका लागि स्थगित

काठमाडौं। प्रदेश २ को प्रदेशसभा बैठक भोलि दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ। प्रदेश २ सरकारको तर्फबाट प्रदेश प्रमुख राजेश अहिराज झाले प्रस्तुत गरेको नीति तथा कार्यक्रम सर्वसम्मतले पारित भएपछि सभामुख सरोजकुमार यादवले बैठक स्थगित गरेका हुन्।

सम्बन्धित सामग्री

मुख्यमन्त्री अनुपस्थित हुँदा प्रदेशसभा बैठक स्थगित

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकट्टेलका कारण प्रदेशसभा बैठक स्थगित भएको छ।

प्रदेश १ को प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित

प्रदेश १ को प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ। विजनेश नभएपछि २२ दिन पछि सोमबारदेखि बसेको प्रदेश सभा बैठक मंगलबार नै अनिश्चितकालका लागि स्थगित गरिएको हो।...

मधेशको प्रदेशसभा बैठक नबसेरै स्थगित

जनकपुरधाम : मधेश प्रदेशको प्रदेशसभा बैठक पछिल्लो चारपटक प्रदेशसभा बैठक नबसीकन फेरि  स्थगित  भएको छ।बुधबार दिउँसो १ बजे बोलाइएको बैठक शुक्रबार २ बजेसम्मका लागि स्थगित भएको प्रदेशसभा सचिवालयले जानकारी दिए। यसअघि फागुन २२ गते बोलाइएको बैठक चैत ९ गते दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको थियो। प्रदेशसभा सचिवालयले सूचना जारी गर्दै विशेष कारणवश बैठक स्थगित भएको  जानकारी दियो।प्रदेशसभाको बैठक फागुन १, १० र २२ गते बोलाइएको बैठक स्थगित गरिएको थियो। फागुन १ गते जनयुद्ध द

बाग्मती प्रदेशसभा बैठक स्थगित

मकवानपुर, ८ चैत्र । मंगलबार बसेको बाग्मती प्रदेशसभा बैठक स्थगित भएको छ । बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको हो । मंगलबार बसेको बैठकले सभामुख सानुकुमार श्रेष्ठले प्रदेशसभामा पेस भएको विधेयकहरु दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाएर बैठक स्थगित गरेका हुन् । सदनमा सांसदको गणपूरक संख्या नपुगेपछि बैठक स्थगित भएको प्रदेशले जनाएको छ । […]

मधेस प्रदेशसभा बैठक स्थगित

जनकपुरधाम – मधेस प्रदेशको प्रदेशसभा बैठक स्थगित भएको छ । मंगलबार दिउँसो २ बजेका लागि बोलाइएको प्रदेशसभा बैठक स्थगित भएको हो । यसअघि फागुन १ गते आइतबारका लागि बोलाइएको बैठक पनि स्थगित भएको थियो । प्रदेशका आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले प्रदेशसभामा पेश गरेको प्रहरी ऐन कार्यान्वयन सम्बन्धी संकल्प प्रस्तावमाथि छलफल हुने तयारी थियो […]

प्रदेश १ को प्रदेशसभा बैठक कात्तिक १५ सम्म स्थगित

प्रदेश १ को प्रदेशसभा बैठक स्थगित गरिएको छ। प्रदेशसभा सचिवालयले आइतबार दिउँसो सूचना जारी गर्दै बैठक स्थगित भएको जनाएको छ।...

एमालेद्वारा पनि प्रदेशसभा बैठक स्थगित गर्न माग

प्रदेश १ को प्रदेशसभा बैठक स्थगित गर्न सत्तारुढ नेकपा एमाले र प्रमुख प्रतिपक्षीदल नेपाली कांग्रेसले माग गरेका छन्।

लुम्बिनी प्रदेशसभा बैठक फेरि स्थगित

नेकपा एमालेको अवरोधका कारण पटकपटक स्थगित हुँदै आएको लुम्बिनी प्रदेशसभा बैठक बिहीबार पनि नबस्ने भएको छ । प्रदेशसभाले बुधबार सूचना टाँसेर बिहीबारको बैठक स्थगित भएको जानकारी दिएको हो ।असोज ७ गते बिहीबार दिउँसो १ बजेका लागि तय भएको प्रदेशसभा बैठक असोज १३ गते बुधबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको प्रदेशसभा सचिव दुर्लभकुमार पुनद्वारा जारी सूचनामा उल्लेख छ । प्रदेशसभा सचिवालयले बैठक सार्नुको कारण खुलाएको छैन । तर एमालेले सदन चल्न नदिने अडान लिएपछि नै बैठक स्थगित गरिएको स्रोत बताउँछ ।यसअ

एमालेको अवरोधपछि गण्डकी प्रदेशसभा बैठक स्थगित

पोखरा : प्रतिपक्षी दल नेकपा एमालेको अवरोधपछि गण्डकी प्रदेशसभा बैठक स्थगित भएको छ। आज फेरि दिउँसो १ बजे बस्ने गरि बैठक स्थगित भएको हो। बजेटमाथि छलफल गर्ने कार्यसूची निर्धारण गरि आज आइतबार ११ बजेदेखि डाकिएको बैठकमा एमालेले यसअघि मध्य असारमा गरिएको रकमान्तरको विषयमा प्रश्न गर्नै प्रदेशसभा बैठक अवरोध गरेको थियो।…

प्रदेश १ः प्रदेशसभा बैठक निरन्तर स्थगित

प्रदेश १ को प्रदेशसभा बैठक सोमबार पनि स्थगित भएको छ। माओवादी केन्द्रका सांसदहरूको विरोधका कारण सोमबारको प्रदेशसभा वैठक स्थगित भएको हो।...