राष्ट्रिय वाणिज्य बैंकको ब्राण्ड एम्बासडरमा मिस नेपाल नम्रता श्रेष्ठ नियुक्त

राष्ट्रिय वाणिज्य बैंकले व्यवसाय प्रवद्र्धनको लागि मिस नेपाल वर्ल्ड-२०२० नम्रता श्रेष्ठलाई ब्राण्ड एम्बासडरमा नियुक्त गरिएको छ ।

सम्बन्धित सामग्री

‘मिस नेपाल पिस २०२४’को घोषणा

एनक्लेक्स नेपाल ‘मिस नेपाल पिस २०२४’को घोषणा भएको छ। आयोजक नेक्स्ट मोडल्स नेपालले प्रतियोगीताको ७औं संस्करण घोषणा गरेको हो। प्रतियोगीताको ब्रान्ड एम्बेसडरमा पूर्व मिस नेपाल नम्रता श्रेष्ठ रहेकी छन्।

नम्रताले नर्सहरुबाट ‘मिस नेपाल पिस २०२४’ छान्ने

पूर्व मिस नेपाल नम्रता श्रेष्ठ ब्रान्ड एम्बेसडर रहेकी एनक्लेक्स नेपाल ‘मिस नेपाल पिस २०२४’ को घोषणा गरिएको छ । प्रतियोगितामा १६ देखि २८ बर्षसम्मका युवतीले भाग लिन सक्नेछन् । आयोजक नेक्स्ट मोडल्स नेपालले राजधानीको मैरियट होटलमा आयोजितत एक कार्यक्रमकाबीच प्रतियोगिताको ७ औं संस्करण घोषणा गरेको हो । आयोजक संस्थाका अध्यक्ष रवि धमलाका अनुसार प्रतियोगिताका विजेताले …

नर्सहरुको ब्युटी पेजेन्ट ‘मिस नेपाल पिस २०२४’ आयोजना हुने

काठमाडौँ । पूर्वमिस नेपाल नम्रता श्रेष्ठ व्यावसायिक दूत रहेको ‘मिस नेपाल पिस २०२४’ ले नयाँ संस्करणको घोषणा गरेको छ । नेक्स्ट मोडल नेपालले बुधबार पत्रकार सम्मेलन गर्दै सातौं संस्करणको आवेदन खुला भएको जनाएको छ । शीर्ष विजेताले मिस ग्लोबलमा नेपालको प्रतिनिधित्व गर्ने मौका पाउनेछन् । फागुन २६ गतेदेखि छनोट चरणको अडिसन आयोजना हुने उक्त अवसरमा […]

नम्रता श्रेष्ठ ‘मोडल हन्ट नेपाल’मा आबद्ध

काठमाडौं : पूर्व मिस नेपाल नम्रता श्रेष्ठ ‘मोडल हन्ट नेपाल’मा आबद्ध भएकी छन्। उनी निर्णायकको रूपमा प्रतियोगितामा आबद्ध भएकी हुन्। आयोजक नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रवि धमलाले श्रेष्ठ प्रतियोगितामा आबद्ध भएको जानकारी दिए। श्रेष्ठ २०२० की मिस नेपाल विजेता हुन्।प्रतियोगिताको अहिले सातौँ संस्करण सुरु चलिरहेको छ। प्रस्तुति, चर्चा र आयोजनाको दृष्टिले नेपाली मोडलिङ प्रतियोगितामा बृहत् र स्तरीय मानिएको यो प्रतियोगितामा १८ देखि २८ वर्ष उमेर समूहका युवायुवतीले सहभागिता जनाउन सक्नेछन्।उचित ज

मिस नेपाल नम्रता ‘मोडल हन्ट नेपाल’ मा आवद्ध

काठमाडौँ । पुर्व मिस नेपाल नम्रता श्रेष्ठ ‘मोडल हन्ट नेपाल’ मा आवद्ध भएकी छन् । उनी निर्णायकको रुपमा प्रतियोगीतामा आवद्ध भएकी हुन् । आयोजक नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रवि धमलाले श्रेष्ठ प्रतियोगीतामा आवद्ध भएको जानकारी दिए । श्रेष्ठ २०२० की मिस नेपाल विजेता हुन् । प्रतियोगीताको अहिले सातौं संस्करण सुरु चलिरहेको छ । प्रस्तुति, चर्चा […] The post मिस नेपाल नम्रता ‘मोडल हन्ट नेपाल’ मा आवद्ध appeared first on राजधानी राष्ट्रिय दैनिक.

फर्किन मिस नेपाल नम्रता

काठमाडौं । विश्वकै ठुलो सौन्दर्य प्रतियोगिता ‘मिस वल्र्ड २०२१’ तीन महिना पछि सरेको छ । सोही कारण मिस नेपाल वल्र्ड नम्रता श्रेष्ठ काठमाडौं फर्किएकी छिन् । यो प्रतियोगितामा ब्युटी विथ पर्पोज प्रतिस्पर्धामा उत्कृष्ट १० भित्र पर्न सफल नम्रता फाईनलमा उत्कृष्ट ३० भित्र पुग्ने सँभावना बढेको थियो । तर मिस वल्र्ड रोकिएपछि उनी नेपाल फर्किएकी हुन् […] The post फर्किन मिस नेपाल नम्रता appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

नम्रता श्रेष्ठ ‘ब्यूटी विथ द पर्पस’का लागि उत्कृष्ट १० मा छनौट

काठमाडौँ– मिस नेपाल २०२० नम्रता श्रेष्ठ मिस वर्ल्ड प्रतियोगिताअन्तर्गत ‘ब्यूटी विथ द पर्पस’ को लागि उत्कृष्ट १० मा छानिएकी छन्। मिस वर्ल्डको आधिकारिक फेसबुक पेजमा नम्रता ‘ब्यूटी विथ द पर्पस’ प्रतियोगिताको उत्कृष्ट १० मा पुगेको जनाइएको छ। उनीसँगै संयुक्त राज्य अमेरिका, मदागास्कर, दक्षिण अफ्रिका, श्रीलंका, भारत, फिलिपिन्स, केन्या, इंगल्याण्ड र चेक रिपब्लिकका सुन्दरीहरु यो पुरस्कारका […]

नम्रता श्रेष्ठ मिस वर्ल्डको टप ३० मा

काठमाडौँ– मिस नेपाल वर्ल्ड २०२० नम्रता श्रेष्ठ जारी मिस वर्ल्डको उत्कृष्ट ३० मा पुगेकी छन्। प्रतियोगीता अन्तर्गत रहेको ‘हेड टु हेड च्यालेञ्ज’ जितेर उनी उत्कृष्ट ३० मा पुगेकी हुन्। अमेरिकामा भईरहेको प्रतियोगीतामा इन्डोनेसियाकी सुन्दरीलाई पछि पार्दै नम्रताले उक्त स्थान बनाएकी हुन्। उनीसँगै फिलिपिन्स, क्यामरुन लगायत देशका सुन्दरीहरु उत्कृष्ट ३० मा पुगेका छन्। नेपालले यस अघि […]

‘मिस वर्ल्ड-२०२१’मा सहभागी हुन नम्रता श्रेष्ठ पोर्टो रिको जाँदै

काठमाडौं : ‘मिस वर्ल्ड-२०२१’मा सहभागी हुन ‘मिस नेपाल वर्ल्ड-२०२०’ नम्रता श्रेष्ठ अमेरिकाको पोर्टो रिको उड्ने तयारीमा छिन्। नम्रता ‘मिस वर्ल्ड-२०२१’मा सहभागी हुन पोर्टो रिको उड्ने तयारीमा रहेको ‘मिस नेपाल द हिडन ट्रेजर’ले फेसबुकमार्फत जानकारी दिएको छ। पोर्टो रिकोमा डिसेम्बर १६ तारिखमा आयोजना हुन लागेको ‘मिस वर्ल्ड’मा नेपालको प्रतिनिधित्व गर्न उनी…

मिस नेपाल नम्रतालाई ‘पपुलर चोइस अवार्ड’ जिताउन भोटको अपील

काठमाडौँ – मिस नेपाल २०२० नम्रता श्रेष्ठ अहिले मिस वल्र्डको प्रतिस्पर्धाका लागि अमेरिकामा छिन्। जारी प्रतियोगीतामा उनलाई मिस पपुलर च्वाइस अवार्ड जिताउनको लागि भोट अपिल गरिएको छ। उनलाई भोट गर्नका लागि मोबस्टारको एप्लिकेशन डाउनलोड गर्नुपर्छ। त्यसपछि नम्रतालाई फलो गरेर उनको तस्बिरमा लाइक र कमेन्ट गर्नुपर्ने हिडन ट्रेजरले जनाएको छ।