काठमाडौं । विश्वकै ठुलो सौन्दर्य प्रतियोगिता ‘मिस वल्र्ड २०२१’ तीन महिना पछि सरेको छ । सोही कारण मिस नेपाल वल्र्ड नम्रता श्रेष्ठ काठमाडौं फर्किएकी छिन् । यो प्रतियोगितामा ब्युटी विथ पर्पोज प्रतिस्पर्धामा उत्कृष्ट १० भित्र पर्न सफल नम्रता फाईनलमा उत्कृष्ट ३० भित्र पुग्ने सँभावना बढेको थियो । तर मिस वल्र्ड रोकिएपछि उनी नेपाल फर्किएकी हुन् […]
The post फर्किन मिस नेपाल नम्रता appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.