नर्सहरुको ब्युटी पेजेन्ट ‘मिस नेपाल पिस २०२४’ आयोजना हुने

काठमाडौँ । पूर्वमिस नेपाल नम्रता श्रेष्ठ व्यावसायिक दूत रहेको ‘मिस नेपाल पिस २०२४’ ले नयाँ संस्करणको घोषणा गरेको छ । नेक्स्ट मोडल नेपालले बुधबार पत्रकार सम्मेलन गर्दै सातौं संस्करणको आवेदन खुला भएको जनाएको छ । शीर्ष विजेताले मिस ग्लोबलमा नेपालको प्रतिनिधित्व गर्ने मौका पाउनेछन् । फागुन २६ गतेदेखि छनोट चरणको अडिसन आयोजना हुने उक्त अवसरमा […]