पूर्व मिस नेपाल नम्रता श्रेष्ठ ब्रान्ड एम्बेसडर रहेकी एनक्लेक्स नेपाल ‘मिस नेपाल पिस २०२४’ को घोषणा गरिएको छ । प्रतियोगितामा १६ देखि २८ बर्षसम्मका युवतीले भाग लिन सक्नेछन् । आयोजक नेक्स्ट मोडल्स नेपालले राजधानीको मैरियट होटलमा आयोजितत एक कार्यक्रमकाबीच प्रतियोगिताको ७ औं संस्करण घोषणा गरेको हो । आयोजक संस्थाका अध्यक्ष रवि धमलाका अनुसार प्रतियोगिताका विजेताले …