नम्रता श्रेष्ठ मिस वर्ल्डको टप ३० मा

काठमाडौँ– मिस नेपाल वर्ल्ड २०२० नम्रता श्रेष्ठ जारी मिस वर्ल्डको उत्कृष्ट ३० मा पुगेकी छन्। प्रतियोगीता अन्तर्गत रहेको ‘हेड टु हेड च्यालेञ्ज’ जितेर उनी उत्कृष्ट ३० मा पुगेकी हुन्। अमेरिकामा भईरहेको प्रतियोगीतामा इन्डोनेसियाकी सुन्दरीलाई पछि पार्दै नम्रताले उक्त स्थान बनाएकी हुन्। उनीसँगै फिलिपिन्स, क्यामरुन लगायत देशका सुन्दरीहरु उत्कृष्ट ३० मा पुगेका छन्। नेपालले यस अघि […]

सम्बन्धित सामग्री

स्वदेश फर्किइन् मिस नेपाल नम्रता

मिस नेपाल वर्ल्ड नम्रता श्रेष्ठ स्वदेश फर्किएकी छन् । अमेरिकाको पुएर्तो रिकोमा आयोजित ७० औं ‘मिस वर्ल्ड २०२२’ मा सहभागी भएर उनी सोमबार स्वदेश फर्किएकी हुन् । ‘मिस वर्ल्ड’ को प्लेटफर्ममा आफुले नेपाल चिनाउन सफल भएको उनले बताएकी छन् ।प्रतियोगितामा हेड टु हेड च्यालेन्जमा विजयी हुँदै अन्तिम ३० भित्र समेत छानिएकी अन्तिम ३० बाटै बाहिरिएकी थिइन् । गत फागुन २६ मा प्रतियोगिताका लागि अमेरिका उड्ने क्रममा  त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उनले जितको अठोटका साथ आफु ‘मिस व

पोल्याण्डकी क्यारोलिना बनिन् मिस वर्ल्ड, नम्रता श्रेष्ठ अन्तिम ३० बाटै बाहिरिन्

पोल्यान्डकी क्यारोलिना बेइलावस्काले विश्व सुन्दरी प्रतियोगिताको उपाधि जितेकी छिन् । विहीबार बिहान अमेरिकी टापु राज्य पुएर्तोरिकोमा सम्पन्न ७० औं संस्करणको मिस वल्र्ड ग्रान्ड फिनालीमा बेइलावस्काले उपाधि हात पारेकी हुन् ।अमेरिकाकी श्री साइनी फस्ट रनरअप र कोटे डी आइभोरकी ओलिभिया एस सेकेन्ड रनरअप घोषित भइन् । अघिल्लो संस्करणकी विजेता टोनीएन सिङले नयाँ विजेतालाई ताज पहि¥याइन् ।४० जनाले फाइनल राउन्डमा सहभागीता जनाएका थिए। नेपालबाट प्रतिस्पर्धा गरेकी मिस नेपाल नम्रता श्रेष्ठ अन्तिम ३० * बाट बाह

मिस वर्ल्डको स्टेजमा सबै नेपालीको मन राखिदिन पाए पुग्छ : नम्रता श्रेष्ठ

२३ फागुन, काठमाडौं । आगामी चैत २ गते अमेरिकाको पुएर्तोरिकोमा ७० औं विश्व सुन्दरी प्रतियोगिता (मिस वर्ल्ड)को ग्रान्ड फिनाले आयोजना हुँदैछ । कोरोना महामारीले स्थगित अघिल्लोपटकको प्रतियोगिता पुनः आयोजना गर्न लागिएको हो । यसपटक वर्तमान मिस नेपाल नम्रता श्रेष्ठले विश्वकै प्रतिष्ठित मानिने मिस वर्ल्डमा देशको प्रतिनिधित्व गर्दैछिन् । आगामी शुक्रबार अमेरिका प्रस्थान गर्ने र चैत […]

मिस वर्ल्डको ग्राण्ड फिनाले ३ महिनापछि हुने

काठमाडौं। कोरोना संक्रमण जोखिमका कारण स्थगित भएको मिस वर्ल्ड प्रतियोगिताको ग्राण्ड फिनाले आउँदो चैत महिनामा हुने भएको छ । यही पुस २ गते हुनुपर्ने फिनाले कोरोना संक्रमणको कारण देखाउँदै अनिश्चित कालका लागि स्थगित गरिएको थियो । पुसमा प्रतियोगिता हुने भएपछि विश्वभरका प्रतिस्पर्धी अमेरिका पुगेका थिए । नेपालको तर्फबाट मिस नेपाल नम्रता श्रेष्ठ पनि अमेरिका पुगेकी […]

नम्रता श्रेष्ठ ‘ब्यूटी विथ द पर्पस’का लागि उत्कृष्ट १० मा छनौट

काठमाडौँ– मिस नेपाल २०२० नम्रता श्रेष्ठ मिस वर्ल्ड प्रतियोगिताअन्तर्गत ‘ब्यूटी विथ द पर्पस’ को लागि उत्कृष्ट १० मा छानिएकी छन्। मिस वर्ल्डको आधिकारिक फेसबुक पेजमा नम्रता ‘ब्यूटी विथ द पर्पस’ प्रतियोगिताको उत्कृष्ट १० मा पुगेको जनाइएको छ। उनीसँगै संयुक्त राज्य अमेरिका, मदागास्कर, दक्षिण अफ्रिका, श्रीलंका, भारत, फिलिपिन्स, केन्या, इंगल्याण्ड र चेक रिपब्लिकका सुन्दरीहरु यो पुरस्कारका […]

नम्रता मिस वर्ल्डको टप ३० मा प्रवेश

२४ मंसिर, काठमाडौं । मिस वर्ल्ड नेपाल नम्रता श्रेष्ठ अमेरिकामा भइरहेको मिस वर्ल्डको अन्तिम ३० मा प्रवेश गरेकी छन् । हेड-टु-हेड च्यालेञ्जमा इन्डोनेसियाकी सुन्दरीलाई पछि पार्दै नम्रता उत्कृष्ट ३० मा प्रवेश गरेकी हुन् । उनीसँगै पाराग्वे, क्यामरुन र फिलिपिन्सका सुन्दरीहरु पनि उत्कृष्ट ३० मा प्रवेश गरेका छन् । नम्रताले उत्कृष्ट ३० मा प्रवेश गरेपछि खुशी […]

अमेरिकामा मिस नेपाल नम्रता श्रेष्ठको 'क्स्ट्युम भेरिएसन'

'मिस वर्ल्ड नेपाल २०२०' नम्रता श्रेष्ठ यतिखेर अमेरिकामा छिन्। 'मिस वर्ल्ड' मा सहभागी हुन उनी मंसिर ४ गते अमेरिकाको पुुएर्टो रिको गएकी हुन्। आउँदो पुस १मा आयोजना हुने ‘मिस वर्ल्ड’ प्रतियोगितामा नम्रताले नेपालको प्रतिनिधित्व गर्दैछिन्।  अमेरिका पुगेपछि नम्रता सामाजिक सञ्जालमा निकै सक्रिय देखिएकी छिन्। उनले आफ्ना दैनिक क्रियाकलापका फोटोहरु सामाजिक सञ्जालमा…

मिस वर्ल्डमा सहभागी हुन अमेरिका उडिन् नम्रता

मिस नेपाल नम्रता श्रेष्ठ अमेरिका उडेकी छन् । ‘मिस वर्ल्ड’ मा नेपालको प्रतिनिधित्व गर्न उनी शनिबार साँझ अमेरिका प्रस्थान गरेकी हुन् । मिस नेपाल आयोजक द हिडन ट्रेजरका अध्यक्ष दिवाकर राजकर्णिकार, प्रमोद कंसाकार लगायतले उनलाई त्रिभुवन विमानस्थल बिदाई गरेका थिए ।‘मिस वर्ल्ड’ १६ डिसेम्बरमा अमेरिकाको सान जुआन, पोर्टो रिकोमा आयोजना हुँदैछ । कोरोना महामारीको कारण गतवर्ष स्थगित भएको प्रतियोगिता फेरि सुरु भएको हो ।  त्रिभुवन विमानस्थलमा अमेरिका उड्नु अगाडि श्रेष्ठले यो पटक &lsq

‘मिस वर्ल्ड-२०२१’मा सहभागी हुन नम्रता श्रेष्ठ पोर्टो रिको जाँदै

काठमाडौं : ‘मिस वर्ल्ड-२०२१’मा सहभागी हुन ‘मिस नेपाल वर्ल्ड-२०२०’ नम्रता श्रेष्ठ अमेरिकाको पोर्टो रिको उड्ने तयारीमा छिन्। नम्रता ‘मिस वर्ल्ड-२०२१’मा सहभागी हुन पोर्टो रिको उड्ने तयारीमा रहेको ‘मिस नेपाल द हिडन ट्रेजर’ले फेसबुकमार्फत जानकारी दिएको छ। पोर्टो रिकोमा डिसेम्बर १६ तारिखमा आयोजना हुन लागेको ‘मिस वर्ल्ड’मा नेपालको प्रतिनिधित्व गर्न उनी…

‘मिस वर्ल्ड’का लागि पूर्ण रुपमा तयार छुः नम्रता श्रेष्ठ

‘मिस नेपाल’को आयोजक संस्था ‘द हिडन ट्रेजर’ले काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै विश्वका विभिन्न देशमा आयोजना हुने सौन्दर्य प्रतियोेगीताका लागि नेपाली प्रतिस्पर्धीहरु तयार भएको जानकारी दिएको छ । आज आयोजित पत्रकार सम्मेलनमा अमेरिकाको पुएर्तो रिकोमा डिसेम्बर १६ तारिखमा आयोजना हुन लागेको ‘मिस वर्ल्ड’मा भाग लिनका लागि ‘मिस वर्ल्ड नेपाल’ नम्रता श्रेष्ठ तयार भएको जानकारी दिइएको […]