नम्रता श्रेष्ठ ‘ब्यूटी विथ द पर्पस’का लागि उत्कृष्ट १० मा छनौट

काठमाडौँ– मिस नेपाल २०२० नम्रता श्रेष्ठ मिस वर्ल्ड प्रतियोगिताअन्तर्गत ‘ब्यूटी विथ द पर्पस’ को लागि उत्कृष्ट १० मा छानिएकी छन्। मिस वर्ल्डको आधिकारिक फेसबुक पेजमा नम्रता ‘ब्यूटी विथ द पर्पस’ प्रतियोगिताको उत्कृष्ट १० मा पुगेको जनाइएको छ। उनीसँगै संयुक्त राज्य अमेरिका, मदागास्कर, दक्षिण अफ्रिका, श्रीलंका, भारत, फिलिपिन्स, केन्या, इंगल्याण्ड र चेक रिपब्लिकका सुन्दरीहरु यो पुरस्कारका […]

सम्बन्धित सामग्री

‘कमेडी दरबार’मा जोडिए गौरी मल्ल, नम्रता श्रेष्ठ र नम्रता सापकोटा

काठमाडौं । टेलिभिजन कमेडी शो ‘कमेडी दरबार’मा अभिनेत्री गौरी मल्ल, नम्रता सापकोटा र पूर्वमिस नेपाल नम्रता श्रेष्ठ अनुबन्धित भएका छन् । प्रसारण तयारीमा रहेको यो टिभी कार्यक्रममा गौरी महारानीको भूमिकामा देखिन लागेको जनाइएको छ । सापकोटा र श्रेष्ठको भूमिकाबारे खुलाइएको छैन । यी तीनैजनासँग शोका निर्देशकद्वय विक्की अग्रवाल र श्रद्धा प्रसाईंले लिखित सहमति गरेका छन् […]

‘सिंगल’ बनिन् नम्रता श्रेष्ठ, टुंगियो दावासँगको चार वर्ष लामो प्रेम सम्बन्ध

काठमाडौं । अभिनेत्री नम्रता श्रेष्ठ यतिबेला पुनः सिंगल बनेकी छन् । पर्यटन व्यवसायी दावा स्टिभन शेर्पासँगको चार वर्षदेखिको प्रेम सम्बन्ध औपचारिक रुपमै टुंगिएको छ । ‘ब्रेकअप’को पुष्टि अरु कोही नभएर स्वयं दावाले नै सामाजिक सञ्जालबाट गरेका छन् । उनले नयाँ प्रेमिका रिया श्रेष्ठलाई ‘माइ लाइफ’ भन्दै इन्स्टाग्राममा तस्वीर पोस्ट गरेका छन् । नम्रतासँगको रोमान्स टुंगिएपछि […]

नम्रता श्रेष्ठ ‘मोडल हन्ट नेपाल’मा आबद्ध

काठमाडौं : पूर्व मिस नेपाल नम्रता श्रेष्ठ ‘मोडल हन्ट नेपाल’मा आबद्ध भएकी छन्। उनी निर्णायकको रूपमा प्रतियोगितामा आबद्ध भएकी हुन्। आयोजक नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रवि धमलाले श्रेष्ठ प्रतियोगितामा आबद्ध भएको जानकारी दिए। श्रेष्ठ २०२० की मिस नेपाल विजेता हुन्।प्रतियोगिताको अहिले सातौँ संस्करण सुरु चलिरहेको छ। प्रस्तुति, चर्चा र आयोजनाको दृष्टिले नेपाली मोडलिङ प्रतियोगितामा बृहत् र स्तरीय मानिएको यो प्रतियोगितामा १८ देखि २८ वर्ष उमेर समूहका युवायुवतीले सहभागिता जनाउन सक्नेछन्।उचित ज

नम्रता श्रेष्ठ भन्छिन्- विनय र सारुकसँग जोडिन पाउँदा खुसी लागेको छ

काठमाडौं । सन् २००८ मा बनेको फिल्ममार्फत विनय श्रेष्ठ र नम्रता श्रेष्ठले नेपाली फिल्ममा पाइला टेके । डिजिटल फर्म्याटमा निर्माण भएको दोस्रो फिल्म भएकाले पनि यसले राम्रो चर्चा पायो । म्युजिक भिडियोमा निकै नाम कमाएका आलोक नेम्वाङले निर्देशन गरेको फिल्मले सहर केन्द्रीत हलमा सन्तोषजनक नै व्यापार गर्यो । विशेषतः नेपालभर डिजिटल प्रविधि नभएकाले पनि धेरै […] The post नम्रता श्रेष्ठ भन्छिन्- विनय र सारुकसँग जोडिन पाउँदा खुसी लागेको छ appeared first on राजधानी राष्ट्रिय दैनिक.

पोल्याण्डकी क्यारोलिना बनिन् मिस वर्ल्ड, नम्रता श्रेष्ठ अन्तिम ३० बाटै बाहिरिन्

पोल्यान्डकी क्यारोलिना बेइलावस्काले विश्व सुन्दरी प्रतियोगिताको उपाधि जितेकी छिन् । विहीबार बिहान अमेरिकी टापु राज्य पुएर्तोरिकोमा सम्पन्न ७० औं संस्करणको मिस वल्र्ड ग्रान्ड फिनालीमा बेइलावस्काले उपाधि हात पारेकी हुन् ।अमेरिकाकी श्री साइनी फस्ट रनरअप र कोटे डी आइभोरकी ओलिभिया एस सेकेन्ड रनरअप घोषित भइन् । अघिल्लो संस्करणकी विजेता टोनीएन सिङले नयाँ विजेतालाई ताज पहि¥याइन् ।४० जनाले फाइनल राउन्डमा सहभागीता जनाएका थिए। नेपालबाट प्रतिस्पर्धा गरेकी मिस नेपाल नम्रता श्रेष्ठ अन्तिम ३० * बाट बाह

मानसिक स्वास्थ्य केन्द्रित सर्ट मुभी 'वरदान', केन्द्रीय भूमिकामा नम्रता श्रेष्ठ

काठमाडौं : रेडियो कार्यक्रमलाई आधार बनाएर मानसिक समस्यामाथि दीपेन्द्र लामाले बनाएको 'सर्ट मुभी' वरदान सार्वजनिक भएको छ। मानसिक समस्यालाई हेर्ने दृष्टिकोणलाई लिएर फिल्ममा बनेको हो। नम्रता श्रेष्ठ, दयाहाङ राई, लुनिभा तुलाधर, प्रविण खतिवडा, पुष्कर गुरुङ, शारदा गिरी, सुनिता श्रेष्ठ, जयनन्द लामा, कृष्ण भक्त महर्जनको अभिनय छ फिल्ममा।  दीपेन्द्र लामाको लेखन र निर्देशन…

नम्रता श्रेष्ठ र दयाहाङ राईको मुख्य भूमिका रहेको 'वरदान' सार्वजनिक

नम्रता श्रेष्ठ र दयाहाङ राईको मुख्य भूमिका रहेको सर्ट फिल्म 'वरदानु बिहीबार दर्शकमाझ आएको छ। दीपेन्द्र लामाद्वारा लिखित तथा निर्देशित 'वरदान' गज्जब टिभी युट्युब च्यानलबाट रिलिज भएको हो। शुभ मिडिया होमले निर्माण गरेको फिल्म २४ मिनेट अवधिको छ।...

नम्रता श्रेष्ठ मिस वर्ल्डको टप ३० मा

काठमाडौँ– मिस नेपाल वर्ल्ड २०२० नम्रता श्रेष्ठ जारी मिस वर्ल्डको उत्कृष्ट ३० मा पुगेकी छन्। प्रतियोगीता अन्तर्गत रहेको ‘हेड टु हेड च्यालेञ्ज’ जितेर उनी उत्कृष्ट ३० मा पुगेकी हुन्। अमेरिकामा भईरहेको प्रतियोगीतामा इन्डोनेसियाकी सुन्दरीलाई पछि पार्दै नम्रताले उक्त स्थान बनाएकी हुन्। उनीसँगै फिलिपिन्स, क्यामरुन लगायत देशका सुन्दरीहरु उत्कृष्ट ३० मा पुगेका छन्। नेपालले यस अघि […]

‘मिस वर्ल्ड-२०२१’मा सहभागी हुन नम्रता श्रेष्ठ पोर्टो रिको जाँदै

काठमाडौं : ‘मिस वर्ल्ड-२०२१’मा सहभागी हुन ‘मिस नेपाल वर्ल्ड-२०२०’ नम्रता श्रेष्ठ अमेरिकाको पोर्टो रिको उड्ने तयारीमा छिन्। नम्रता ‘मिस वर्ल्ड-२०२१’मा सहभागी हुन पोर्टो रिको उड्ने तयारीमा रहेको ‘मिस नेपाल द हिडन ट्रेजर’ले फेसबुकमार्फत जानकारी दिएको छ। पोर्टो रिकोमा डिसेम्बर १६ तारिखमा आयोजना हुन लागेको ‘मिस वर्ल्ड’मा नेपालको प्रतिनिधित्व गर्न उनी…

‘मिस वर्ल्ड’का लागि पूर्ण रुपमा तयार छुः नम्रता श्रेष्ठ

‘मिस नेपाल’को आयोजक संस्था ‘द हिडन ट्रेजर’ले काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै विश्वका विभिन्न देशमा आयोजना हुने सौन्दर्य प्रतियोेगीताका लागि नेपाली प्रतिस्पर्धीहरु तयार भएको जानकारी दिएको छ । आज आयोजित पत्रकार सम्मेलनमा अमेरिकाको पुएर्तो रिकोमा डिसेम्बर १६ तारिखमा आयोजना हुन लागेको ‘मिस वर्ल्ड’मा भाग लिनका लागि ‘मिस वर्ल्ड नेपाल’ नम्रता श्रेष्ठ तयार भएको जानकारी दिइएको […]