भक्तपुरमा मनाइयो राँगो दौडाउने जात्रा

२८ असोज, भक्तपुर । भक्तपुरको परम्परागत ऐतिहासिक तथा सांस्कृतिक खःमेय् व्वाकेगु (राँगो दौडाउने) जात्रा मनाइएको छ । खःमेय् व्वाकेगु जात्रा प्रत्येक वर्ष बडादशैंको महानवमीको साँझ मनाउने परम्परा छ । धार्मिक, सांस्कृतिक र ऐतिहासिक रुपले महत्वपूर्ण मानिने खःमेयलाई महिषासुर दैत्यको प्रतीकका रुपमा लिई जात्रा मनाउन थालिएको हो । यो जात्रालाई मोहनी नखाःको एक महत्वपूर्ण जात्राका रुपमा […]

सम्बन्धित सामग्री

भक्तपुरको थिमिमा खाँः अर्थात् कुभिण्डेजात्रा मनाइयो

भक्तपुर – मध्यपुर थिमि बालकुमारीमा कुभिण्डेजात्रा मनाइएको छ । नेवार भाषामा खाँः भनेर चिनिने यस जात्रा घटस्थापनाको दिन थिमिको लायकूस्थित तलेजू मन्दिरमा जमरा राखेर शुरु भएको थियो । कुभिण्डे जात्रामा फूलपातीका दिन सिद्धिकाली मन्दिरबाट फूलपाती ल्याई तलेजू दशैँघरमा भित्र्याएपछि नवमीका दिन राँगो र बोकाको टाउको बलि दिने परम्परा रहिआएको छ । नवमीका दिन कोतमा काटिएको राँगोको टाउको र दशमीको दिनदेखि पूजा गरेको कुभिण्डोलाई बाजागाजाका साथ विगुल फुक्दै लायकू दरबारबाट दिगुभैरव परिक्रमा गरी बालकुमारी ल्याइएको थियो । आज ...

खःमेय् जात्रा सम्पन्न

भादगाउँ । बडादशैंको नवौँ दिन महानवमीको अवसरमा मनाइने भक्तपुरको परम्परागत ऐतिहासिक तथा सांस्कृतिक खःमेय् ब्वाकेगु (राँगो दौडाउने) जात्रा सम्पन्न भएको छ । धार्मिक, सांस्कृतिक, र ऐतिहासिक रूपले अत्यन्त महत्वपूर्ण मानिने खःमेय् लाई महिषासुर दैत्यको प्रतीकका रूपमा मानी खःमेय् जात्रा मनाइने परम्परा रहेको छ । महिषासुरको प्रतीक मानिएको खःमेय् जात्रालाई विजयादशमीको एक महत्वपूर्ण जात्राका रूपमा लिने […]

खःमेय् जात्रा मनाइयो

काठमाडौँ – भक्तपुरको प्रसिद्ध खःमेय् अर्थात् राँगो जात्रा मनाइएको छ। नवमीको दिन मनाइने उक्त जात्रा मंगलबार मनाइएको हो। महिषासुर दैत्यको प्रतीकका रूपमा गठेमंगलका दिन राँगोलाई ल्याएर भक्तपुरको नवदुर्गा मन्दिर प्रांगणमा बाँधेर नवमीको राति बध गरी मनाइने परम्परा छ। राँगोलाई लखेट्दा दायाँबायाँ सुकुन्दा बालेर सँगै दौडिने परम्परा छ। महानवमीको राति नवौँ देवी त्रिपुरासुन्दरी प्रकट भई नवदुर्गा […]

राँगो जात्रा

प्रत्येक वर्ष दशैंमा राष्ट्रपति सवारी हुने भक्तपुरको प्रसिद्ध नवदुर्गा द्योछें (देवता घर) मा राखिराखेको राँंगोलाई साँंझ दौडाएर जात्रा शुरु हुन्छ । दौडाउनु अघि राँंगालाई रक्सी खुवाएर मात्न लगाइन्छ । राँंगोलाई देवता घरबाट दौडाउन शुरु गरी नगरभरि परिक्रमा गराइन्छ ।

राँगो जात्रा

महानवमीको दिन त्रिपुरासुन्दरी प्रकट भइ नवदुर्गा भवानीका रुपमा पूर्ण हुने हुँदा त्यस रुपमा महिषासुर बध गर्ने प्रचलित धार्मिक लोक मान्यता अनुरुप यो जात्रा मनाउँदै आएको हो ।

राँगो जात्रा

महानवमीको दिन त्रिपुरासुन्दरी प्रकट भइ नवदुर्गा भवानीका रुपमा पूर्ण हुने हुँदा त्यस रुपमा महिषासुर बध गर्ने प्रचलित धार्मिक लोक मान्यता अनुरुप यो जात्रा मनाउँदै आएको हो ।

भक्तपुरको खम्ये जात्रा : महिषासुर रुपी राँगोलाई दौडाउँदै पुर्‍याइयो ब्रम्हायणी

हरेक वर्ष महानवमीका दिन भक्तपुरमा खम्ये (राँगो) जात्रा को रौनक हुन्छ। नवदुर्गा मन्दिरबाट दानव महिषासुरको रुपमा रहेको 'खम्ये' लाई दौडाएर ब्रम्हायणी लगेर वध गरिन्छ। हरेक वर्ष साँझको समयमा हुने खम्ये जात्रा यसपटक कोरोना संक्रमणलाई मध्यनजर गर्दै दिउँसो खम्येलाई दौडाउँदै ब्रम्हायणी पुर्‍याइयो। नवदुर्गा मन्दिरको ढोकाबाट अबिरले पोतिएको खम्येलाई ब्रह्मपास (विशेष डोरी) बाट बाँधेर…

महानवमीको अवसरमा खःमेय् जात्रा मनाइँदै

भक्तपुरको परम्परागत ऐतिहासिक तथा सांस्कृतिक खःमेय् व्वाकेगु (राँगो दौडाउने) जात्रा आज मनाइँदै छ । खःमेय् व्वाकेगु जात्रा प्रत्येक वर्ष बडादसैँको महानवमीको साँझ मनाउने परम्परा रहिआएको छ । कोरोनाको सङ्क्रमण घट्दै...

मातेको राँगो संहाल्नै गाह्रो (फोटो फिचर)

रक्सी खुवाएर राँगो दौडाउने जात्रा अर्थात खँम्य जात्रा भक्तपुरमा सम्पन्न भएको छ । महिषासुरको प्रतिकको रुपमा राँगोलाई लिइने गरिन्छ । गठेमंगलको दिनदेखी नवदुर्गा मन्दिरमा राँगोलाई राखिन्छ ।

मातेको राँगो दौडाउने जात्रा

हरेक वर्ष दसैँको नवमीका दिन भक्तपुर नगर क्षेत्रमा एउटा मातेको राँगो दौडन्छ । राँगोलाई समाएर डो¥याउन खोज्दै युवाहरू त्यसको पछाडि दौडन्छन् ।