प्रत्येक वर्ष दशैंमा राष्ट्रपति सवारी हुने भक्तपुरको प्रसिद्ध नवदुर्गा द्योछें (देवता घर) मा राखिराखेको राँंगोलाई साँंझ दौडाएर जात्रा शुरु हुन्छ । दौडाउनु अघि राँंगालाई रक्सी खुवाएर मात्न लगाइन्छ । राँंगोलाई देवता घरबाट दौडाउन शुरु गरी नगरभरि परिक्रमा गराइन्छ ।