खःमेय् जात्रा सम्पन्न

भादगाउँ । बडादशैंको नवौँ दिन महानवमीको अवसरमा मनाइने भक्तपुरको परम्परागत ऐतिहासिक तथा सांस्कृतिक खःमेय् ब्वाकेगु (राँगो दौडाउने) जात्रा सम्पन्न भएको छ । धार्मिक, सांस्कृतिक, र ऐतिहासिक रूपले अत्यन्त महत्वपूर्ण मानिने खःमेय् लाई महिषासुर दैत्यको प्रतीकका रूपमा मानी खःमेय् जात्रा मनाइने परम्परा रहेको छ । महिषासुरको प्रतीक मानिएको खःमेय् जात्रालाई विजयादशमीको एक महत्वपूर्ण जात्राका रूपमा लिने […]

सम्बन्धित सामग्री

ब्रह्मायणी शक्तिपीठ पुर्‍याइयो खःमेय् – देशसञ्चार

भक्तपुर – बडा दसैंअन्तर्गत महानवमीको दिन बिहीबार भक्तपुरमा खःमेय्लाई भक्तपुर नगरपालिका ९ स्थित ब्रह्मायणी शक्तिपीठ पुर्‍याएर खःमेय् जात्रा सम्पन्न गरिएको